यस भागमा समसामयिक सामान्यज्ञान अपडेटहरुलाई लोकसेवा आयोग समसामयिक अपडेटका रुपमा प्रस्तुत गरिएको छ । समसामयिक सामान्यज्ञान लोकसेवा आयोगले लिने परीक्षामा अति नै महत्वपूर्ण हुने भएकाले अध्ययन गरौं ।
लोकसेवा समसामयिक अपडेट – विश्व शरणार्थि दिवस -२०२१
प्रत्येक वर्ष विश्व शरणार्थि दिवस कहिले मनाइन्छ ? – जुन २०
यस वर्ष मनाइएको विश्व शरणार्थि दिवसको नारा के रहेको थियो ? – Together We heal, learn and shine
यो दिवस कहिले देखी मनाउन थालिएको हो ? – सन् २००१ बाट ©WWW.LOKSEWASTORE.COM
सन् २००१ भन्दा अगाडि यही दिनमा यही उद्देश्यका साथ मनाइने यो दिवसलाई के नाम दिइएको थियो ? – Africa Refugee Day
संयुक्त राष्ट्रसंघले कहिलेबाट जुन २० लाई अन्तराष्ट्रिय शरणार्थी दिवस घोषणा गरेको थियो ? – सन् २००० डिसेम्बरमा
UNHCR का अनुसार सन् २०२० को अन्त्यसम्ममा सवैभन्दा बढी शरणार्थी बसोबास भएको देश कुन हो ? – टर्की
आउनुहोस अब सवैभन्दा धेरै शरणार्थि बसोबास गर्ने ५ देशको क्रम जानौं
TOP Five Countries With Refugee 1. Turkey – 3.7 Million 2.Columbia – 1.7 Million ©WWW.LOKSEWASTORE.COM 3. Pakistan – 1.4 Million 4. Uganda – 1.4 Million 5. Germany – 1.2 Million |
UNHCR का अनुसार सन् २०२० को अन्त्यसम्ममा सवैभन्दा बढी शर्णार्थि कुन देशका रहेका छन् ? – सिरिया
आउनुहोस अव कुन देशबाट बढी शरणार्थि हुन बाध्य भएका छन् तीनिहरुको क्रमबारे जानकारी लिऔं
Top Five Countries Origin of Refugee 1.Syrian Arab Republic – 6.7 Million 2.Venezuala -4.0 Million ©WWW.LOKSEWASTORE.COM 3. Afghanistan – 2.6 Million 4.South Sudan – 2.2 Million 5. Myanmar – 1.1 Million |
UNHCR को पूरा रुप के हो ? – United Nations High Commission for Refugees
UNHCR को स्थापना कहिले भएको हो ? – सन १९५० मा ©WWW.LOKSEWASTORE.COM
UNHCR को प्रधान कार्यालय कहाँ रहेको छ ? – जेनेभा, स्विटजरल्याण्ड
UNHCR ले हालसम्म कति पटक नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ ? – २ पटक (सन् १९५४ र सन् १९८१)
UNHCR को नेपाल स्थित कार्यालयको स्थापना कहिले भएको थियो ? – सन् १९८९
UNHCR ले वार्षिक रुपमा शरणार्थी तथा घरबारबिहीनहरुलाई उल्लेख्य सहयोग गरे बापत प्रदान गर्ने पुरस्कारको नाम के हो ? – नान्सेन पदक ©WWW.LOKSEWASTORE.COM
नान्सेन पदकको स्थापना कहिले भएको हो ? – सन् १९५४
प्रथम पटक नान्सेन पदक पाउने व्यक्ति को हुन् ? – एलिनयर रुजबेल्ट (अमिरिकी राष्ट्रपति फ्र्याङ्लिन डि. रुजबेल्टकी पत्नी)
सन् २०२० को नान्सेन पदकबाट कसलाई सम्मानित गरिएको छ ? – मायारेलिन भेरगेरा पेरेज ©WWW.LOKSEWASTORE.COM
लोकसेवा समसामायिक अपडेट – विश्व प्रतिस्पर्धात्मक सूचक २०२१
कसले प्रकाशन गर्दछ ? –IMD (Institute for Management Development)
के का आधारमा राष्ट्रहरुको Ranking तय हुन्छ ? – देशहरुले समृद्धिकालागि दीर्घकालिन मूल्य सिर्जना गर्नका लागि गरेका प्रयत्नहरुलाई विश्लेषण गरी ३३४ प्रतिस्पर्धात्मक Criteria हरुको आधारमा Ranking गर्ने ।
कुन देश सवैभन्दा अग्र स्थानमा रहेको ? – स्विटजरल्याण्ड ©WWW.LOKSEWASTORE.COM
टप १० राष्ट्रहरु 1.Switzerland 2. Sweden 3. Denmark ©WWW.LOKSEWASTORE.COM 4.Neatherland 5. Singapore 6. Norway ©WWW.LOKSEWASTORE.COM 7. Hongkong 8. Tawian 9. UAE 10. USA |
यस सूचाकांकमा चीनको स्थान कति रहेको छ ? – १६ औं
यस सूचाकांकमा भारतको स्थान कति रहेको छ ? – ४३ औं
यस Ranking को लागि कति वटा राष्ट्रहरुको सर्वेक्षण गरिएको थियो ? – ६४ वटा
यस Ranking मा सवैभन्दा अन्तिममा रहेको राष्ट्र कुन हो ? -भेनेजुएला ©WWW.LOKSEWASTORE.COM
लोकसेवा समसामयिक अपडेट – हालसालै पहिचान गरिएको कोभिड -१९ भेरियन्ट
WHO ले हालसालै पहिचान गरेको कोभिड-१९ को भेरियन्टको नाम के हो ? – ल्याम्डा
C.37 भेरियन्टलाई लाम्डा भनि नामकरण कहिले गरिएको हो ? – सन् २०२१ जुन १४ मा
विश्व स्वास्थ्य संगठनले ल्याम्डा भेरियन्ट आजको मितिसम्म कति देशमा पाइएको पुष्टी गरेको छ ? – २९ देशमा (मुख्यतय दक्षिणी अमिरीकि मुलुकहरुमा) ©WWW.LOKSEWASTORE.COM
पहिलो पटक यो भेरियन्ट कुन देशमा पहिल्याएको हो ? – पेरु
पेरुमा लाम्डा भेरियन्टको प्रथम केस कहिले देखा परेको थियो ? – सन् २०२० अगस्टमा
लाम्डा भेरियन्टलाई कुन वर्ग अन्तर्गत बर्गीकरण गरिएको छ ? – Variants of Interest
यस भन्दा अगाडि विश्व स्वास्थ्य संगठनले कहिले उत्तपतिका आधारमा कोभिड-१९ का भेरियन्ट हरुलाई नामकरण गर्ने निर्णय गर्यो ? – सन् २०२१ मे ३१ ©WWW.LOKSEWASTORE.COM
विश्व स्वास्थ्य संगठनले कोभिड -१९ भेरियन्टलाई कति भागमा बर्गीकरण गरेको थियो ? – २ भागमा (Variannt of Concern र Variant of Interest)
Variant of Concern कस्ता प्रकृतिका कोरोना भेरियन्टहरुलाई भनिन्छ ? –जसमा संक्रमण दर धेरै नै उच्च हुन्छ , थप गम्भीर रोग लाग्ने सम्भावना हुन्छ उदाहरणका लागि (अस्पतालमा भर्ना नै हनुपर्ने वा मृत्युनै हुने), अघिल्लो संक्रमण वा खोपको समयमा बनाइएको एन्टिबडीजहरु त्यो भेरियन्टलाई तटस्थ गर्न करिब असफल नै हुन्छन् ,पत्ता लगाउन पनि कठिन हुने र खोपको प्रभावकारीता पनि कम हुने गर्दछ तीनिहरुलाई Variant of Concern अर्थात चासोको Variant भनि नामकरण गरिएको ।
Variant of Interest कस्ता प्रकृतिका कोरोना भेरियन्टलाई भनिने ? – भाइरसले म्युटेसन गर्दै जान्छ, शरीरमा निर्माण भएका एन्टीबडिजले तटस्थ गर्न अप्ठ्यारो हुने र संक्रमण पनि उच्च भएका प्रकृतिका हुन्छन् । Variant of Interest भन्दा Variant of Concern लाई बढी खतरायुक्त मानिदै आएको । ©WWW.LOKSEWASTORE.COM
यसभन्दा अगाडि विश्व स्वास्थ्य संगठनले नामकरण गरेका कोभिड भ्यारियन्ट हरुको नामः –
कोभिड- भेरियन्ट | प्रथम पटक देखा परेको मुलुक | प्रथम पटक देखा | हालको नामकरण |
B.1.1.7 | बेलायत | सन् २०२० सेप्टेम्बर | अल्फा |
B.1.351 | दक्षिण अफ्रिका | सन् २०२० मे | बेटा |
P.1 | ब्राजिल | सन् २०२० नोभेम्बर | गामा |
P.2 | ब्राजिल | सन् २०२० अप्रिल | जेटा |
B.1.617.2 | भारत ©WWW.LOKSEWASTORE.COM | सन् २०२० अक्टोबर | डेल्टा |
B.1.617.1 | भारत | सन् २०२० अक्टोबर | काप्पा |
B.1.427/B.1.429 | अमेरिका | मार्च २०२० | एप्सिलन |
B.1.526 | अमेरिका ©WWW.LOKSEWASTORE.COM | नोभेम्बर २०२० | आयोटा |
P.3 | फिलिपिन्स | जनवरी २०२१ | थेटा |
B.1.525 | Multiple Countries | डिसेम्बर २०२० | एटा |
नेपालमा डेल्टा भेरियन्ट कहिले देखा परेको थियो ? – वि.सं २०७८ जेठ ८ गते (यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा Variant of Concern मा सूचिकृत गरेको थियो । ) ©WWW.LOKSEWASTORE.COM
नेपालमा हालसम्म देखा परेका Variant हरु कुन कुन हुन् ? – अल्फा र डेल्टा (Variant of Concern) र काप्पा (Variant of Interest)
नेपालमा कहिले देखी कोभिड-१९ विरुद्धको खोप लगाउन शुरुवात गरिएको थियो ? – वि.सं २०७७ माघ १४
प्रथम पटक कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्ति को हुन् ? – डा. सागर राजभण्डारी
नेपालमा हालसम्म कति प्रकारका कोभिड-१९ विरुद्धका खोपले अनुमती पाएका छन् ? – ५ प्रकारका
हालसम्म अनुमति प्राप्त खोपको विवरणः-
कोभिसिल्ड | भारत | २०७७ माघ २ |
भेरो सेल | चीन | २०७७ फाल्गुन ४ |
कोभ्याक्सिन | भारत | २०७७ चैत्र ६ |
स्पुतानिक भि | रुस | २०७८ वैशाख ७ |
कोरोनाभ्याक | चीन | २०७८ जेठ २१ |
लोकसेवा समसामायिक अपडेट – इरानमा नयाँ राष्ट्रपति
हालसालै इरानमा भएको नयाँ राष्ट्रपतिको चुनावमा को बिजयी भएका छन् ? – इब्राहिम रइसी
इरानमा राष्ट्रपतिको लागि चुनाव कहिले सम्पन्न भएको थियो ? – सन् २०२१ जुन १८ मा
इब्राहिम रइसीले कति मतले राष्ट्रपतिको चुनाव जितेका छन् ? – ६१.९५%
हालमा इरानका राष्ट्रपति को रहेका छन् ? – हसन रुहानी ©WWW.LOKSEWASTORE.COM
इब्राहिम रइसीले कहिले देखी राष्ट्रपतिको कार्यकाल सम्हाल्ने छन् ? – सन् २०२१ अगष्ट ३
इरानमा राष्ट्रपतिको कार्यकाल कति वर्षको हुने गर्दछ ? – ४ वर्ष
राष्ट्रपतिको चुनाव अगाडि इब्राहिम रसी के मा कार्यरत रहेका थिए ? – इरानको प्रधानन्याधिश
इस्लामिक गणतन्त्र स्थापना भए पश्चात उनी इरानको कति औं राष्ट्रपति बनेका छन् ? – १३ औं
दस्त ए लुट र दस्त ए कबिर मरुभुमि कुन देशमा अवस्थित मरुभूमोहरु हुन् ? – इरान ©WWW.LOKSEWASTORE.COM
इरानमा अवस्थित प्रख्यात हिमश्रंखला कुन हो ? – जाग्रोस (इरान र इराक) , एलबोज प्रवतश्रंखला (इरान)
अल्बोज पर्वतश्रंखलाको सवैभन्दा अग्लो पहाडको नाम के हो ? – देमाबन्द (यो मृत ज्वालामूखी पहाड हो)
इरान र ओमान देशलाई छुट्ट्याउने प्रख्यात जलसन्धिको नाम के हो ? – हरमुज जलसन्धी
भिडियोमा स्वत स्फूर्त रुपमा आएका अन्य धेरै कुराहरु छन् । जुन तपाईलाई निकै नै महत्वपूर्ण सावित हुनेछन् । भिडियो पनि एकपटक हेर्नुहोला ।
Note – Copying Item From this Website and publishing the same content as original in other platform like Youtube is strictly Prohibited. If you want to Publish Contact Anup Dhakal and Ask for Permission.
Sir भाग १०-१२ छैन त
Pdf please
भाग १३ को पी डी यफ
sir part 9, 10, 11, 12 chhaina ta..sir plz provide pdf
pdf please.
part 13 pdf please !!!!!!
Pdf pauna sir k3shu824@gmail.com
I really love this page and your work
Plz send me pdf in my mail
pdf Please Sir
Pdf
Pdf plz
Plz send me mail
Pdf plz
Password kasri herne sir plz
PDF 13 Please
Send me the PDF plz.
Good work sir
Good work sir.Iam very happy sir
Pdf please
Pdf plz
pdf plz
Pdf plzz
Pdf sir
Please all Part of these update provide.Thank you.
Sir Pdf haldinu na
Pdf sir