यस समसामयिक खण्डमा हालसालै विभिन्न प्रदेश सभाबाट पारित भएका तथा पेश भएका नीति तथा कार्यक्रमहरु समावेश गरिएको छ । यस पोस्टलाई १०० समसामयिक ८ भागका रुपमा प्रस्तुत गरिएको छ ।
१०० समसामयिक ८ भाग – प्रदेश नं १ को नीति तथा कार्यक्रम
प्रदेश नं १ को नीति तथा कार्यक्रम प्रदेशको संसदबाट कहिले पारित भएको हो ? – २०७८ जेठ ३०
प्रदेश नं १ को नारा के रहेको छ ? – “स्वच्छ, सुखी र समुन्नत प्रदेश” ©WWW.LOKSEWASTORE.COM
नीति तथा कार्यक्रमा आएका विभिन्न कार्यक्रम/कार्यक्रमका नारा आदि वारे जानकारी
नाराहरुः- 1. पौष्टिक आहार कार्यक्रम सञ्चालनको नारा – “आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ” 2. प्रदेश प्रमुख नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका सन्दर्भमा प्रयोग गरिने नारा – “मेरो कृषि मेरो पौरख” 3. अर्गानिक कृषि अभियानमा जोड दिने कार्यक्रमको नारा –“बीजयुक्त बाली, विषादीमुक्त भान्सा र अनिकालमुक्त चुल्हो” 4. जलविद्यु उत्पादनमा जोडदिनको लागि निर्धारण गरिएको नारा- “प्रदेशको पानी प्रदेशकै जनताको लगनी” 5. सगरमाथा टिन्स क्लब मार्फत योग्य सक्षम त सभ्य नागरिक तयार गर्न किशोर किशिरी लक्षित परिचालन कर्यक्रमको नामा –“ म अघि बढ्छु” (गत वर्ष पनि रहेको हाल निरन्तरता) ©WWW.LOKSEWASTORE.COM 6. मची अस्पताललाई २०० शैया, धनकुटा र पाँचथर अस्पताललाई १०० शैया र जिल्ला अस्पताललाई ५० शैयामा स्तोरन्नति गरिने कुन नारा सहित – “गुणस्तरीय स्वास्थ्य सेवा प्रदेशको प्रतिवद्धता” 7. पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न कार्यान्वयन गर्ने कार्यक्रमको नारा – “ पर्यटन उद्यमीको हात प्रदेश सरकारको साथ” |
नीति तथा कार्यक्रममा घोषणा भएका जान्न लायक कार्यक्रमहरु
कार्यक्रमहरु– 1. कोभिड १९ को खोपमा सवै प्रदेशवासीको पहुँच सुनिश्चितता गर्न ल्याइएको कार्यक्रम – डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश 2. विद्यालय नर्सिङ शिक्षालाई १४ वटै जिल्लामा विस्तार गर्ने विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत कार्यान्वयनमा ल्याइने कार्यक्रम – विद्यालय देखी अभिभावक सम्म ” कार्यक्रम ©WWW.LOKSEWASTORE.COM 3. ज्येष्ठ नागरिकको मुस्कानका लागि लक्षित कार्यक्रम – प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम( निरन्तरता) 4. दुर्गम भेगमा रहेका अति विपन्न परिवार र समुदायबाट समाजमा महत्वपूर्ण योगदान पुर्याएका आमाहरुलाई सम्मान गर्ने अभिप्रायले सञ्चालनमा ल्याइने कार्यक्रम – राष्ट्रपति आमा सम्मान कार्यक्रम 5. युवाहरुमा स्वरोजगारका अवसरहरु सिर्जना तथा वैदेशिक रोजगारबाट फर्केकाको सीप, ज्ञान र दक्षताको उपयोग गर्ने अभिप्रायले सञ्चालित कार्यक्रम – मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रम ©WWW.LOKSEWASTORE.COM 6. स्वीस सरकारको सहयोगमा लागू गरिने कृषि कार्यक्रम – कृषि बजार विकास कार्यक्रम 7. विद्यार्थीको नेतृत्व विकास, सीप तथा क्षमता विकासका लागि लागू गरिने कार्यक्रम –शिक्षक विद्यार्थी शैक्षिक सहयोग कार्यक्रम 8. विद्यालयको भौतिक संरचना निर्माण एवम् सुधार तथा आधुनिक प्रविधि मैत्री बनाउन सञ्चालन गर्न लागू गरिने कार्यक्रम – मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम |
प्रदेश नं १ को आ.व. ०७८/७९ को नीति तथा कार्यक्रममा गरिएका प्रमुख घोषणाहरु
1. वि.सं २०७८ लाई वृक्षारोपण वर्ष घोषणा गर्ने 2. सन् २०२५ सम्म वालविवाह मुक्त प्रदेश बनाउने घोषणा ©WWW.LOKSEWASTORE.COM 3. पूर्वाञ्चल आयुर्वेद चिकित्सालयलाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने । 4. हाल तीन जिल्लामा पूर्ण रुपमा लागू भएको बहुक्षेत्रीय पोषण कार्यक्रम थप पाँच जिल्लामा विस्तार गर्ने । 5. प्रादेशिक पाठ्यक्रम विकास केन्द्रको स्थापना गर्ने 6. प्रारम्भिक कक्षा देखी नै त्रिभाषिक शिक्षालाई जोड दिईने । 7. प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना ©WWW.LOKSEWASTORE.COM 8. प्रदेशमा ५०० किलोमिटर पदमार्गको निर्माण गर्ने 9. कर्मचारीलाई १० दिनको पर्यटन काज प्रदान गर्ने 10. साना सिंचाई कार्यक्रमको विस्तार ६० स्थानीय तहसम्म (हाम ४८ स्थानीय तहमा विस्तार रहेको) |
१०० समसामयिक ८ भाग -कर्णाली प्रदेशको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम
कर्णाली प्रदेशको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम प्रदेश संसदमा कहिले पेश भएको हो ? – २०७८ जेठ २९
कर्णाली प्रदेशको नारा के रहेको छ ? – “समृद्ध कर्णाली सुखारी कर्णालीबासी”
कर्णाली प्रदेशको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमामा कुन प्रमुख नारा (लक्ष्य) लिई तर्जुमा गरिएको ? – “स्वास्थ्य, शिक्षा उत्पादन र रोजगारः दिगो विकास र समृद्धिको लागि पूर्वाधार” ©WWW.LOKSEWASTORE.COM
नीति तथा कार्यक्रमा आएका विभिन्न कार्यक्रम/कार्यक्रमका नारा आदि वारे जानकारी
नाराहरुः 1. कोभिड १९ को रोकथाम लगायत स्वास्थ्य उपाचारका सम्बन्धमा हाल लागू भैरहेको र आगमी आ.वमा समेत . निरन्तरता पाएको कार्यक्रम – “हामी कोभिडलाई जित्छौं” ©WWW.LOKSEWASTORE.COM 2. कृषि उपजको संकलन तथा भण्डारणका सन्दर्भमा कार्यान्वयनमा ल्याइने कार्यक्रमको नारा – “एक स्थानीय तहःएक अन्न भकारी” 3. विद्यालय शिक्षादेखी ज्ञान सहितको स्वआर्जन गर्ने सीपमूलक शिक्षा विकास कार्यक्रमको नारा –“ शिक्दै कमाउँदै” 4. छोरी माथि हुने बिभेद र बालबिबाह रोक्न सञ्चिलत कार्यक्रमको नारा –“ बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको ” 6. जडिबुटीको आन्तरिक तथा बाह्य बजार व्यवस्थापन गर्न सञ्चालनमा ल्याईने एकीकृत कार्यक्रमको नारा – “ मेक इन कर्णाली ” |
नीति तथा कार्यक्रममा घोषणा भएका जान्न लायक कार्यक्रमहरु
कार्यक्रमहरु– 1. सेवा प्रवाह तथा सञ्चालित आयोजनाको सम्बन्धमा जिज्ञासा, गुनासो तथा सुझावका लागि निरन्तरता इने कार्यक्रम – हाम्मा कुडा हाम्मा मुख्यमन्त्री (निरन्तरता) 2. ज्येष्ठ नागरिक लक्षित कार्यक्रम – प्रदेश प्रमुख दन्त उपचार सेवा र देश दर्शन कार्यक्रम 3. स्थानीय स्तरमै न्यूनतम रोजगारी एवम् जीविको पार्जनला लागि लागू भैरहेको मुख्यमन्त्री रोजगार कार्यक्रमलाई नाम परिवर्तन गरी कुन कार्यक्रमका रुपमा अगाडि बढाइने ? – प्रदेश विशेष कार्यक्रम ©WWW.LOKSEWASTORE.COM 4. परम्परागर सीप, हस्तकला र प्रविधिलाई प्रवर्द्धन गरी युवालाई रोजगारीको अवसर सिर्जना गर्न सञ्चालनमा ल्याइने कार्यक्रम – सीपसँगै सहयोग 5. उद्योग सम्बन्धी कार्यक्रम – एक जिल्ला एक उद्योग ग्राम कार्यक्रम (निरन्तरता) 6. स्थानीय कच्चा पदार्थ प्रयोग गरी सञ्चालन गरिने नवप्रवर्तन एवम् सिर्जनशिल उद्यमशिलतालाई प्रोत्साहन गर्न सञ्चालनमा ल्याइने कोष – घुम्ती वस्तु पूँजी कोष ©WWW.LOKSEWASTORE.COM 7. कृषि उपज उत्पादन र नजारीकरणलाई सडक सञ्जालसँग जोड्ने कार्यक्रम – व्यवसायिक कृषि उत्पादन कार्यक्रम 8. कृषि प्रविधि लक्षित कार्यक्रम – कृषि प्राविधीक स्वरोजगार प्रवर्द्धन कार्यक्रम ©WWW.LOKSEWASTORE.COM 9. कृषि उत्पादन लागत घटाउन लागु गरिने प्रणाली – कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली 10. महिलाको शिक्षामा पहुँच वृद्धि गर्न निरन्तरता दिइने कार्यक्रम – छोरी बुहारी छात्रवृत्ती कार्यक्रम (निरन्तरता) 11. बिपन्न नागरिकको आधारभूत आवश्यकताको प्रवन्ध र जीविकोपार्जन सुधार गर्न निरन्तरता दिईने कार्यक्रम – खाना, नाना छाना (निरन्तरता) 12. दलित समुदायको आर्थिक तथा सामाजिक विकास तथा सशक्तिकरणका लागि सञ्चालित कार्यकम – मुख्यमन्त्री दलित आयआर्जन(रोजगारी) प्रवर्द्धन कार्यक्रम (निरन्तरता) |
कर्णाली प्रदेशको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रममा गरिएका प्रमुख घोषणाहरु
1. विरेन्द्रनगर सुर्खेतमा ५०० शैयाको कोभिड विशेष अस्पतालको निर्माण गरिने । ©WWW.LOKSEWASTORE.COM 2. प्रदेशलाई प्राङ्गारिक प्रदेशको रुपमा विकास गरिने कृषि क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यवसायक कृषकलाई स्वर्ण हलोबाट सम्मान गरिने 3. सहिदका परिवारलाई आमा बाबुको पहिलो हकअधिकार हुने गरी मासि दुई हजार सहिद स्मृति भत्ता प्रदान गरिने । 4. व्यवासयिक शिक्षा तथा तालिम केन्द्रको स्थापना गरिने 5. पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने ©WWW.LOKSEWASTORE.COM 6. कला साहित्य सम्बर्द्धन तथा प्रवर्द्धनमा विशिष्ट योगदान गर्ने स्रष्टालाई प्रदेश कला गौरबबाट सम्मानित गरिने 7. कर्मचारीलाई १२ दिनको पर्यटन विदा 8. कम्तीमा १ स्थानमा नमूना सहर आयोजना कार्यान्वयनमा ल्याइने |
१०० समसामयिक ८ भाग – लुम्बिनी प्रदेशको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम
लुम्बिनि प्रदेशको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशको संसदबाट कहिले पारित भएको हो ? – वि.सं २०७८ जेठ ३० गते
लुम्बिनि प्रदेशको दीर्घकालिन सोचको नारा के रहेको छ ? – “ समृद्ध प्रदेश खुसी जनता’
नीति तथा कार्यक्रमा आएका विभिन्न कार्यक्रम/कार्यक्रमका नारा आदि वारे जानकारी
नाराहरुः 1. प्रदेशका सवै स्वास्थ्य संस्थानबाट निशुल्क रक्त सञ्चार सेवा प्रदान गर्न सञ्चालन गरिने अभियनाको नारा – निशुल्क रक्त सञ्चार सेवा प्रदानःस्वास्थ्य लुम्बिनिको पहिचान ©WWW.LOKSEWASTORE.COM 2. वास कार्यक्रम अन्तर्गत खानेपानी आयोजनाहरुको कार्यान्वयन गर्न निर्धारण गरिएको नारा – “एक घरःएक धारा” 3. उर्जाको न्यूनतम पहुँच सुनिश्चितताको लागि लिइएको नारा – “उज्यालो प्रदेश” 4. कृषि क्षेत्रमा संलग्न जनशक्तिलाई उत्प्रेरणा दिने अभिप्रायले दिएने कृषि सम्बन्धी पुरस्कारको नारा – “म किसान प्रदेशको सान” 5. गुइठा वाल्ले प्रवृत्तीलाई निरुत्साहन गर्न सञ्चालनमा ल्याइने गोठ तथा भकारो सुधार, गौशाला निर्माण र गोबर ग्याँस कार्यक्रमको नारा – “गुइठा रहितको भान्छा घर, गोबर ग्याँसको परौँ भर” ©WWW.LOKSEWASTORE.COM 6. महिला लक्षित सहकारि कार्यक्रमको नारा – “महिला किसान सहकारी, बनाउँ गाउँघर खुसियाली” |
नीति तथा कार्यक्रममा घोषणा भएका जान्न लायक कार्यक्रमहरु
कार्यक्रमहरु 1. सामाजिक संरक्षणका कार्यक्रम मार्फत गरिबी निवारण गरी जीवनस्तर सुधार गर्ने उद्देश्यले सवै स्थानीय तहमा निरन्तरता दिईएको कार्यक्रम – मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम ©WWW.LOKSEWASTORE.COM 2. सार्वजनिक शिक्षालाई मानव पूँजी निर्माण गर्ने संयन्त्रको रुपमा रुपान्तर गर्न प्रदेशका सवै जिल्लामा सञ्चालन गरिने परियोजना – STEM परियोजना 3. स्थानीय तहसँगको सहलगानीमा सञ्चालनमा ल्याइने विद्यालय कार्यक्रम – एक स्थानीय तह एक नमूना विद्यालय कार्यक्रम 4. वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपको सदुपयोगको लागि सञ्चालनमा ल्याइने कार्यक्रम – युवा स्वरोजगार कार्यक्रम 5. प्रदेशस्तरीय सडक सञ्जालको विकास तथा व्यवस्थापनको लागि निरन्तरता दिएको कार्यक्रम – स्थानीय तह पहुँचमार्ग कार्यक्रम 6. बाली तथा वस्ति विशेष उन्नत कृषि प्रबिधि प्रसार, अनुसन्धान र शिक्षालाई एकिकृत गरी सञ्चालनमा ल्याइने कृषि कार्यक्रम – “स्मार्ट कृषि गाउँ कार्यक्रम” ©WWW.LOKSEWASTORE.COM 7. औद्योगिक ग्राम सम्बन्धी कार्यक्रम – “एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम कार्यक्रम” 8. बाँझो जग्गामा वृक्षारोपण मार्फत कृषकको आम्दानी वृद्धि गर्न तराइ र भित्री मधेशका ६ जिल्लामा सञ्चालनमा ल्याइने कार्यक्रम – “एक पालिका एक नमूना कृषि वन कार्यक्रम” 9. जडिवुटी उत्पादन सम्बन्धमा कार्यक्रम – एक जिल्ला एक नमूना जडिबुटी उत्पादन कार्यक्रम |
लुम्बिनि प्रदेशको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रममा गरिएका प्रमुख घोषणाहरु
1. सामाजिक सेवा इकाई र One-Stop Crisis Management Center सेवाको प्रभावकारिता वृद्धि सहित निरन्तरता 2. लुम्बिनि र राप्ती आयुर्वेदिक चिकित्सालयलाई नमूना चिकित्सालयको रुपमा विकास गरिने 3. लुम्बिनि र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा विकास गरिने 4. दाङको लमहीमा आधुनिक ट्रमा सेन्टरको स्थापना ©WWW.LOKSEWASTORE.COM 5. कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग विशिष्टीकृत अस्पतालको निर्माण 6. बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालयको स्थापना गरिने 7. नेत्रलाल अभागि रंगशाला दाङ र उजिरसिंह रंगशाला रुपन्देहीलाई सार्कस्तरीय रंगशालामा स्तरोन्नती गरिने । नेत्रलाला हभागी रंगशालालई प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि सारिने 8. एक स्थानीय तहःएक बीउ स्रोत केन्द्र तथा नश्ल संरक्षण केन्द्र सञ्चालनमा ल्याइने 9. सम्बत् २०७८ मा लगानी सम्मेलनको आयोजना गरिने ©WWW.LOKSEWASTORE.COM 10. दाङ जिल्लालाई अल्लो र खुकुरी, गुल्मीलाई कफी, पाल्पालाई ढाका तथा करुवा उत्पादन र बर्दियालई बेत बाँस उद्योग, रुकुम पूर्वलाई उनीको कम्बल हबको रुपमा स्थापना गरिने 11. रुपेन्देहीमा रामापिथेकस जुलोजिकल पार्कको प्रारम्भिक निर्माण कार्यक्रम सम्पन्न गरिने 12. पाल्पाको श्रिनगर, रोल्पाको होलेरी र अर्घखाँचीको नरपानीमा हिलस्टेसनको आवश्यक पूर्वाधार निर्माण गरिने 13. थारु संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्यागने उद्देश्यले दाङ जिल्लामा वडा घर स्थापना गरिने 14. प्रदेशमा कार्यरत कर्मचारीहरुको लागि प्रदेश राजधानीमा निजामती अस्पताल, निजामती विद्यालय (सन्ततिको लागी), कर्मचारी आवासको व्यवस्था मिलाइने |

समसामयिक भाग ७ का प्रमुख विषवस्तुहरु
- विश्व वालश्रम उन्मुलन दिवस २०२१
- विश्व वालश्रम सम्बन्धि प्रतिवेदन
- SAVE OCEAN अभियान
- हालसम्मको सवैभन्दा ठूलो डाइनोसरको प्रजाती
- वैज्ञानिकद्वारा हालसालै पत्ता लगाएको पृथ्वीको वैकल्पिक ग्रहका रुपमा हेरिएको Exo-Planet
- चाइनिज प्रतिस्थानमा लगानी गर्न प्रतिवन्ध गर्ने नयाँ देश
- समलिंगीलाई उत्प्रेरण गर्ने कानून ल्याउने देश
- विश्च स्वच्छ उर्जा मन्त्रिस्तरिय बैठक
- वर्ड फ्लूको H10N3 भाइरसको प्रजाती प्रथम पटक मानवमा फेला
- Pen Pinter Prize 2021
समसामयिक-भाग-८-pdfसमसामयिक भाग ८ यहाँ Click गरि डाउनलोड गर्नुहोस र मेल मा पठाएको पासवोर्ड प्रयोग गर्नुहोस ।

यस समसामयिकको संकलन अनुप ढकाल द्वारा गरिएको हो । अनुप ढकाल प्रदेश नीति तथा योजना आयोगमा योजना अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।
sir please provide pdf
pls,
provide pdf
Request pdf of Part 8 in Facebook .
Please Provide Pdf
pdf pls
Pdf Sir plz
Plz provide pdf
pdf plz
Please sir i need 2 up to 8 pdf and also password.
Namaskar!!!
Please sir Provide me pdf file
Sir pdf
sir pdf
Pdf plz
Pdf 8 Please
Pdf plz
Very nice
Thank you
Pdf please…
Pdf please
Namaskar!!!
Please sir Provide me pdf file
Pdf plz
PDF
Sir please send the pdf
Sir pdf plz
sir namaska,
अब pdf उपलब्ध हुदैन सर
Sir Pdf Nai aayana kina hola
Pdf
Pdf please
Please provide me PDF SIR. You help strengthen our knowledge power.
Please send pdf kumardahal204@gmail.com
Pls pdf for me
Pdf sir
How can get password?
Part 8 pdf plz.
Pdf Please for episode-8
Sir pdf plz