यस खण्डमा हामीले मिति २०७७ जेठ २९ को लागि समसामयिक सामान्यज्ञान लिएर उपस्थित भएका छौं । निकै नै महत्वपूर्ण जानकारीहरु रहेको यो समसामयिक नयाँ भाग हेर्नुहोला ।
समसामयिक नयाँ भाग ७ -विश्व वालश्रम उन्मुलन दिवस, २०२१
प्रत्येक वर्ष विश्व वालश्रम उन्मुलन दिवस, २०२१ कहिले मनाईन्छ ? – जुन १२
यस वर्ष यो दिवसको नारा के रहेको थियो ? – Act Now-End Child Labour (अहिल्यै थालनी गरौं – बालश्रमको अन्त्य गरौं )
यो दिवस कहिले बाट मनाउन सुरुवात गरिएको हो ? – सन् २००२ मा
पछिल्ला केही वर्षमा यस दिवसका नाराहरु ©WWW.LOKSEWASTORE.COM
सन् २०२० | Protect Child Labour More than Ever |
सन् २०१९ | Children Should Not Work in Fields But in Dreams |
सन् २०१८ | Generation Safe and Healthy |
संयुक्त राष्ट्रसंघले वालश्रम अन्मुलनको अन्तराष्ट्रिय वर्ष कुन वर्षलाई घोषणा गरेको थियो ? – सन् २०२१
संयुक्त राष्ट्रसंघले सन् २०२१ लाइ वालश्रम उन्मुलनका लागि अन्तराष्ट्रिय वर्ष कहिले घोषणा गरेको थियो ? – सन् २०१९ जुलाईमा
दिगो विकास लक्ष्यको लक्ष्य ८.७ ले विश्वमा कहिले सम्म सवै प्रकारको वालश्रम अन्त्य गर्ने लक्ष्य लिएको छ ?– सन् २०२५ सम्म
श्रम सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालमा सन् २०१८ सम्म नेपालमा वालश्रम कति रहेको छ ? – ११ लाख
सवैभन् बढी वालश्रम रहेको प्रदेश कुन हो ? – कर्णाली प्रदेश ©WWW.LOKSEWASTORE.COM
जोखिमयुक्त क्षेत्रमा सवैभन्दा बढी वाल श्रम कुन प्रदेशमा रहेको छ ? – बागमती प्रदेश
वाल श्रम (निषेध तथा नियमित गर्ने) ऐन, २०५६ मा कति वर्ष पुरा नगरेका बालाबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था छ ? – १८ बर्ष
हाल नेपालमा वालश्रम निवारणका लागि लागू भैरहेको गुरुयोजना कुन हो ? – वालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५) ©WWW.LOKSEWASTORE.COM
उक्त गुरुयोजनाले कहिले सम्म निकृष्ट तथा शोषणयुक्त वालश्रम उन्मुलन गर्ने उद्देश्य लिएको छ ? – वि.सं २०७९
उक्त गुरुयोजनाले कहिले सम्म सवै प्रकारका वालश्रमको उन्मुलन गर्ने उद्देश्य लिएको छ ? – वि. सं २०८२ सम्म
समसामयिक नयाँ भाग ७ – विश्व वालश्रम सम्बन्धी प्रतिवेदन
UNICEF र ILO ले हालसालै संयुक्त रुपमा प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वमा वालश्रम कति संख्यामा रहेको छ ? – १६० मिलियन
उक्त प्रतिवेदन अनुसार कोभिड -१९ को प्रभावका कारण थप सन् २०२२ सम्म थप कति बालबालिका श्रमको जोखिममा पर्ने देखाएको छ ? – ९ मिलियन ©WWW.LOKSEWASTORE.COM
उक्त प्रतिवेदन अनुसार विश्वभर सवैभन्दा बढी वालश्रम भएको क्षेत्र कुन हो ? – कृषि (७०%)
उक्त प्रतिवेदन अनुसार ५-११ वर्षका कति वालवालिका श्रमका कारण विद्यालयको पहुँचबाट बाहिर छन् ? – २८%
उक्त प्रतिवेदन अनुसार १२-१२ वर्षका कति वालावालिका श्रमका कारण विद्यालयको पहुँचबाट बाहिर छन् ? – ३५%
उक्त प्रतिवेदन अनुसार विश्वमा रहेका करिव १० वालवालिका मध्ये कति जना वालश्रममा रहेको देखाएको छ ? – १
प्रतिवेदन अनुसार वालश्रमबाट सवैभन्दा बढी प्रभावित क्षेत्र कुन हो ? – सब-साहारा अफ्रिकी क्षेत्र
हालसालै विश्व श्रम संगठन (ILO)ले नेपालको वालश्रमको स्थिति सम्बन्धमा Nepal Child Report कहिले सार्वजनिक गरेको थियो? – सन् २०२१ अप्रिल १९ मा ©WWW.LOKSEWASTORE.COM
उक्त प्रतिवेदनका प्रमुख Findings हरु के के छन् ?
1. नेपालमा वालश्रम – १.१ मिलियन (११ लाख) 2. जोखिमयुक्त क्षेत्रमा संलग्न वालश्रम – २ लाख ©WWW.LOKSEWASTORE.COM 3.सवैभन्दा बढी बाल श्रम भएको क्षेत्र – कृषि (८७%) 4.जातजातीका आधारमा सवैभन्दा बढी बाल श्रममा संल्गन समुदाय – दलित (१९.४%) |
समसामयिक नयाँ भाग ७ – SAVE OCEAN अभियान
के हो Save Ocean ? – यो हालसालै समुद्रमा रहेका “सार्क” र “ रे ” माछाको संरक्षणका लागि अघि सारिएको रणनीति हो ।
यो रणनीति कुन संस्थाले Launch गरेको ? – WCS (Wildlife Conservation Society) ©WWW.LOKSEWASTORE.COM
यो रणनीतिको अवधि कति देखी कति घोषणा गरिएको छ ? – सन् २०२० देखी सन् २०३० सम्म
यसलाई आर्को के नाम समेत दिएको छ ? – The 10 by 10 Initiative (१० वर्षमा १० पहलकदामी)
10 By 10 Initiative किन भनिएको ? – १० वर्ष रणनीतिक योजना आवधीमा १० देशका सार्क पाईने १० हटस्पटमा विशेष निगरानी राखी सार्कको संरक्षण गर्ने लक्ष्य लिएकोले ©WWW.LOKSEWASTORE.COM
Wildlife Conservation Society को मुख्यालय कहाँ रहेको छ ? – न्यूयोर्क, अमेरिका
Wildlife Conservation Society को स्थापना कहिले भएको थियो ? – सन् १९८५
एक अध्ययन अणुसार पछिल्लो ५० वर्षमा सार्कको जनसंख्या कतिले घटेको छ ? – ७०%
समसामयिक नयाँ भाग ७ हालसम्मकै सवैभन्दा ठूलो डाइनोसरसको प्रजाति फेला
हालसालै पृथ्वीमा पाइएका डाइनोसर मध्ये सवैभन्दा ठूलो प्रजाती प्रमाणित डाइनोसर कुन भएको छ ? – अष्ट्रेलोटाइटन कुपरनेसिस (Australotitan cooperensis) ©WWW.LOKSEWASTORE.COM
उक्त डाइनोसर कुन परिवार समूह अन्तर्गत पर्दछ ? – टाइटानोसोर परिवार
उक्त डाइनासोरसको हड्डी पुरतत्वदिव् हरुले कहिले पत्ता लगाएका थिए . – १५ वर्ष अगाडी (अनुसन्धान सकिएपश्चात मात्र हालसालै यसलाई सवैभन्दा ठूलो प्रजाती नामकरण गरिएको)
उक्त डाइनोसरसको हड्डी कुन देशमा फेला परेको थियो ? – अष्ट्रेलिया ©WWW.LOKSEWASTORE.COM
उक्त डाइनोसर पृथ्वीमा कति वर्ष पहिले अस्तित्व रहेको बताइएको छ ? – १०० मिलियन वर्ष पहिले
उक्त हड्डी फेला परेको डाइनोसरलाई के नाम दिएको छ ? – कुपर
समसामयिक नयाँ भाग ७ – वैज्ञानिकद्वारा हालसालै पत्ता लगाएको पृथ्वीको वैकल्पिक ग्रहका रुपमा हेरिएको Exo-Planet
वैज्ञानिकद्वारा हालसालै पत्ता लगाएको पृथ्वीको वैकल्पिक ग्रहका रुपमा हेरिएको Exo-Planet को नाम के हो ? – TOI-1231
यो कहिले पत्ता लगाइएको हो ? – सन् २०२१ जुन ३ (स्रोत नासा) ©WWW.LOKSEWASTORE.COM
Exo-Planet भनेको के हो ? – हाम्रो सौर्यमण्डल भन्दा बाहिरको Galaxy मा पर्ने ग्रहलाई Exo-Planet भन्ने गरिन्छ ।
हालसालै पत्ता लगाएको ग्रह आफ्नो मुख्य ताराको वरपर एक चक्कर लगाउन कति समय लगाँउछ ? – २४ दिन
यस ग्रहको औसत तापक्रम कति रहेको छ ? – ६० डिग्री सेल्सियस ©WWW.LOKSEWASTORE.COM
यो कति प्रकाश वर्ष टाढा रहेको छ ? – ९० प्रकाश बर्ष
प्रकाश वर्ष भनेको के हो ? – १ वर्षमा प्रकाशले जति दूरी पार गर्दछ त्यसलाई प्रकाश वर्ष भनिन्छ
१ प्रकाश वर्षमा कति दूरी हुन्छ ? – 9.46 x 10*15 मिटर
समसामयिक नयाँ भाग ७ – चाइनिज प्रतिस्ठानमा लगानी गर्न प्रतिवन्ध
हालसालै सन् २०२१ को जुन मा चाइनिज फर्महरुलाई मा लागनी गर्न प्रतिबन्ध लगाउने देश कुन हो ? – अमेरिका
अमेरिकाले कहिले देखी लागू हुने गरी चाइनज फर्ममा लगानी गर्न प्रतिबन्ध गर्ने निर्णय गरेको छ ? – सन् २०२१ अगस्ट १
समसामयिक नयाँ भाग ७ – समलिंगीलाई उत्प्रेरणा गर्ने कानून
हालसालै समलिंगी व्यक्तिलाई काम राख्ने कम्पनीलाई करमा प्रोत्साहन दिने घोषणा गर्ने राष्ट्र कुन हो ? – बंगलादेश
बंगलादेश सरकारले उक्त घोषणा कहिले गरेको थियो ? – सन् २०२१ जुन ३ मा ©WWW.LOKSEWASTORE.COM
फर्मले यदी १०० जना समलिंगी कामदार वा समलिंगी समुदायबाट आफ्नो कर्मचारी हिस्साको १०% काम दिए कस्तो प्रावधान गरेको छ ? – ५ % कर छुट अथवा समलिंगी कामदारलाई दिएको तलबको ७५% सरकारले फिर्ता दिने
समसामयिक नयाँ भाग ७ – विश्व स्वच्छ उर्जा मन्त्रिस्तरीय बैठक
हालसै विश्व स्वच्छ उर्जा मन्त्रिस्तरीय वैठक भर्चुअल माध्यमबाट कहिले सम्पन्न भएको छ ? – सन् २०२१ मे ३१ देखी जुन ६ सम्म
यो कसले आयोजना गरको हो ? – चीलिले
यो कति औं सम्मेलन हो ? – १२ औं ©WWW.LOKSEWASTORE.COM
समसामयिक नयाँ भाग ७ – बर्ड फ्लुको H10N3 भाइरस प्रथम पटक मानवमा देखा
बर्डफ्लूको H10N3 भाईरस प्रथम पटक मानबमा कहिले देखीएको छ ? – सन् २०२१ जुन १ मा
यो पहिलो केश कुन देशमा देखीएको हो ? – चीन ©WWW.LOKSEWASTORE.COM
समसामयिक नयाँ भाग ७ – PEN PINTER PRIZE -2021
सन् २०२१ को PEN PINTER PRIZE २०२१ बाट कसलाई सम्मानित गरिएको छ ? – सितसि डाङ्गररेम्गा (Tsitsi Dangarembga)
उनी कुन देशकी नागरिक हुन् ? – जिम्मावावे
यो पुरस्कारको स्थापना कहिले भएको हो ? – सन् २००९ (नोबेल बिजेता हारोल्ड पिन्टरको सम्झनामा स्थापित)
यो कुन विधामा दिने पुरस्कार हो ? – साहित्य (यो पुरस्कार वेलायतका नागरिक वा हाल वेलायतमा बसोबास गरिराखेका लेखकहरु जसले हाम्रो समाज र जीवनको वास्तबिताका सम्बन्धमा कठोर वौद्धिक प्रतिबद्धताका साथ कलम चलाउँछन् उनीहरुलाई प्रदान गरिन्छ ।

समसामयिक भाग ६ मा रहेका प्रमुख विषयवस्तुमा
- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षको राजिनामा
- अमेरिकी राष्ट्रपतिको पहिलो वैदेशिक भ्रमण
- Football Association (FA) मा पहिलो पटक महिला नेतृत्व
- हालसालै चर्चामा रहेको The Bench पुस्तक
- आर्टिमिस मिसन सम्झौता
- QS World University Ranking 2022: World/s Best Universities
- SEA SNOT
- साइप्रसमा पहिलो महिला सभामुख निर्वाचित
- Spanish Princess of Austurias Litreature Award -2021
- पहिलो मास्क फ्रि देश घोषणा गर्ने देश
- पोलियो उन्मुलन घोषणा भएको नयाँ देश

यस समसामयिक सामाग्रको संकलन तथा लेखन अनुप ढकालले गर्नुभएको हो । अनुप ढकाल प्रदेश नीति तथा योजना आयोगमा योजना अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।
Namaskar!!!
Please sir Provide me pdf file
sir please provide pdf.
Sir PDF provide too me please
Please pdf
Pdf plz
Ekdam ramro xa
PDF please
PDF Plz sir.
Pdf plz
pls provide me ta pdf file
PDF Please
PDF Please 7
Pdf plz
Pdf provide Sir plz
pls provide me ta pdf file
pdf 7 sir
Sir, pdf plz. Thanks.
Sir, I need pdf plz. Thanks.
Sir, i need pdf
Pdf please
Sir,pdf
Pdf please
plz pdf file send me
Pdf sir
Sir Namaskar!!!
Please sir Provide me pdf file
Sir Namaskar!!!
भाग ६ र ७ को pdf कसरी प्राप्त गर्ने। के छ पासवर्ड
Malai pani pdf
भाग १, २, ३, ५ र ८ को pdf उपलब्ध गराईदिनुहुन अनुरोध छ ।
Sir please send the pdf
Namaskar!!!
Please sir Provide me pdf file
sir pdf
Plz sir pdf
Please pdf7 and Thanks for cooperation
PDF please
Sir pdf plz 💖