समसामयिक अपडेट भाग ९ – Latest Current Affairs of Nepal 2078

Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

यस समसामयिक खण्डमा फेरी पनि समसामयिक सामान्यज्ञानको १०० वटा प्रश्नहरु समावेश गरी प्रस्तुत गरिएको छ । यो सेटलाई समसामयिक अपडेट भाग ९ का रुपमा पेश गरिएको छ ।

समसामयिक अपडेट भाग ९ -विश्वको सवैभन्दा दानी देशको सूचिमा नेपालको स्थान

  • विश्वको सवैभन्दा दानी देश कुन बनेको छ ?  – इण्डोनेसिया
  • इन्डोनेसियामा प्रत्येक १० जना नागरिकमा कति जनाले दान दिने गरेका छन् ? – ८ जना
  • यो तथ्याङ्क के अनुसार हो ? – World Giving Index ©WWW.LOKSEWASTORE.COM
  • यो सूचाकांक कसले सार्वजनिक गर्दछ ? CAF (Charites Aid Foundation)
  • यो सूचाकांक के को सूचकका आधारमा तय गरिन्छ –
सूचकहरुः-
1. पैसा दान दिने नागरिकको हिस्सा
2. नचिनेको मानिसलाई सहयोग गर्ने मानगरिकको हिस्सा
3. स्वयंसेवामा व्यतित गर्ने समयका आधारमा 
  • नेपाल सवैभन्दा दानी देशको सूचिमा कति औं स्थानमा रहेको छ ? – २७ औं ©WWW.LOKSEWASTORE.COM
  • सूचाकांक अनुसार स्वयंसेवामा व्यतित गर्ने समय अनुसार नेपालको स्थान कति रहेको छ ? – ९ औं
  • सूचाकांक अनुसार नचिनेको मानिसलाई सहयोग गर्ने मामिलामा नेपालको स्थान कति रहेको छ ? – ७५ औं 
  • सूचाकांक अनुसार पैसा दान गर्ने मामिलामा नेपालको स्थान कति रहेको छ ? – ४१ औं
    • सवैभन्दा अग्र स्थानमा रहेका राष्ट्रहरु कुन कुन हुन् ? –
Top 10
1. Indonesia
2. Kenya
3. Nigeria
4. Myanmar
5. Australia
6. Ghana ©WWW.LOKSEWASTORE.COM
7. New Zealand
8. Uganda
9. Kosovo
10.Thailand
  • सवैभन्दा कम दानी देश कुन बनेको छ ? जापान
  • जापानमा कति प्रतिशत मानिसहरुले दान दिने गरेका छन् ? – १२%
  • सवैभन्दा कम दानी देश
1. Japan
2. Portugal
3. Belgium
4. Italy ©WWW.LOKSEWASTORE.COM
5. South Korea
6. Morocco
7. Lebanon
8. Pakistan
9. France
10. Latvia
  • उक्त सूचाकांक अनुसार नचिनेको मानिसलाई दान दिने सन्दर्भमा अग्र स्थानमा रहेको राष्ट्र कुन हो ? -नाइजेरिया
  • उक्त सूचाकांक अनुसार नचिनेको मानिसलाई दान दिने सन्दर्भमा सवैभन्दा तल कुन राष्ट्र रहेको छ ? – हङकङ

समसामयिक अपडेट भाग ९ – नेपालकै पहिलो तरल अक्सिजन प्लान्टको सिलन्यास

  • नेपालको पहिलो तरल अक्सिजन प्लान्टको शिलन्यास कहिले भयो ? – २०७८ जेठ ३० गते
  • उक्त अक्सिजन प्लान्ट कहाँ निर्माण गर्न लागिएको हो ? – रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको धकधईमा
  • उक्त अक्सिजन प्लान्टको सिलन्यास कसले गरेको हो ? प्रधानमन्त्री के.पी शर्मा ओली (भर्चुअल माध्यमबाट)
  • यो अक्सिजन प्लान्टको निर्माण गर्न लागेको कम्पनीको नाम के हो ? – शंकर ग्याँस उद्योग
  • यो प्लान्टको निर्माण लागत कति रहेको छ ? – १ अर्ब रुपैयाँ ©WWW.LOKSEWASTORE.COM
  • यो प्लान्टको निर्माण सम्पन्न भए पश्चात दैनिक कति अक्सिजनको उत्पादन हुने बताएका छन् ? – ७ हजार वटा ठूला सिलिण्डर अर्थात दैनिक ६० टन अक्सिजन र २ टन नाइट्रोजन ग्याँस समेत

समसामयिक अपडेट भाग ९ -संयुक्त राष्ट्रसंघको  सुरक्षा परिषद्मा नयाँ अस्थायी सदस्य राष्ट्रहरु

  • संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मा हालसालै नयाँ अस्थायी सदस्य राष्ट्र कुन कुन चयन भएका छन् ?
नयाँ सदस्य राष्ट्रहरु
1. अल्बेनिया
2. ब्राजिल
3.घाना ©WWW.LOKSEWASTORE.COM
4. ग्याबन
5. संयुक्त अरब इमिरेट्स
  • माथि उल्लिखित नयाँ सदस्य राष्ट्रहरुको चयन कहिले भएको थियो ? – सन् २०२१ जुन ११ मा (महासभाको ७५ औं सभाले)
  • नयाँ निर्वाचित देशहरुले कहिले कार्यकाल सम्हाल्दै छन् ? – सन् २०२२ जनवरी १ बाट सन् २०२३ डिसेम्बर ३१ मा
  • सन् २०२१ को डिसेम्बर २१ मा कार्यकाल समाप्त हुन लागेका देश कति छन् ? – ५ वटा
सन् २०२१ डिसेम्बरमा कार्यकाल समाप्त हुन लागेका देशहरुको सूचि
1. इस्टोनिया
2. नाइजर
3.सेन्ट भिसेन्ट एण्ड ग्रेनिडिस
4. ट्युनिसिया ©WWW.LOKSEWASTORE.COM
5. भियतनाम
  •  सन् २०२२को डिसेम्बर ३१ मा कार्यकाल सकिने राष्ट्रहरु कुन कुन हुन् ?
सन् २०२२ को डिसेम्बरमा कार्यकाल सकिने राष्ट्रहरुको सूचि
1. भारत
2. आयरल्याण्ड
3. केन्या ©WWW.LOKSEWASTORE.COM
4. मेक्सिको
5. नर्वे

समसामयिक अपडेट भाग ९ -NATO SUMMIT 2021

  • हालसालै नाटोको शिखर सम्मेलन कहिले आयोजना गरियो ? – सन् २०२१ जुन १४
  • उक्त शिखर सम्मेलन कति औं सम्मेलन हो ? – ३१ औं
  • यो सम्मेलन कहाँ आयोजना भएको थियो ? – बेल्जियमको ब्रासेल्स ©WWW.LOKSEWASTORE.COM
  • उक्त सम्मेलनले भविष्यमा आउने वुनौतिको सामानको लागि पारित गरेको संयुक्त गठबन्धन दस्तावेजको नाम के हो ? NATO-2030
  • उक्त सम्मेलनमा नाटो सदस्य राष्ट्रले कुन राष्ट्रलाई स्थायी खतराको रुपमा घोषणा गरेका छन् ? – चीन
  • NATO को प्रथम शिखर सम्मेलन कहाँ आयोजना भएएको थियो ? –
प्रथम शिखर सम्मेलनको झलक
1. कहिले आयोजना – सन् १९५७ डिसेम्बर १६ -१९ सम्म
2. कहाँ आयोजना – फ्रान्स ©WWW.LOKSEWASTORE.COM
3. कुन सहरमा पेरिस
  • NATO को ३० औं शिखर सम्मेलन कहाँ आयोजना भएको थियो ? – लण्डन, बेलायत
NATO का पछील्ला सम्मेलनको झलक
1. ३० औं सम्मेलन लण्डन, बेलायत (सन् २०१९  डिसेम्बर ३- ४ )
2. २९ औं सम्मेलन – ब्रसेल्स, बेल्जियम (सन् २०१८ जुलाई ११-१२) ©WWW.LOKSEWASTORE.COM
3. २८ औं सम्मेलन – ब्रसेल्स, बेल्जियम (सन् २०१७ मे २५)
4. २७ औं सम्मेलन – वार्सा, पोल्याण्ड ( सन् २०१६ जुलाई ८- ९ )
  • NATO को ३२ औं सम्मेलन कहाँ आयोजना हुँदैछ ? – म्याड्रिड, स्पेन (सन् २०२२)
  • NATO को ३३ औं सम्मेलन कहाँ आयोजना हुँदैछ ? – भिल्नियस, लिथुआनिया (सन् २०२३)
  • NATO को स्थापना कहिले भएको थियो ? सन् १९४९ अप्रिल ४ मा
  • यसको मुख्यालय कहाँ रहेको छ ? – व्राजिलको ब्रसेलियसमा ©WWW.LOKSEWASTORE.COM
  • यसमा कति सदस्य राष्ट्र रहेका छन् ? ३० (यसको स्थापना कालिन सदस्य १२ रहेका थिए । यसमा अधिकांश मुलुक युरोपका छन् । उत्तर अमेरिकी मुलुक २ वटा मात्र छन् अमेरिका र क्यानाडा)
  • नाटोमा सबैभन्दा पछील्लो राष्ट्र कुन हो ? – मेसोडोनिया (सन् २०२० मा)

समसामयिक अपडेट भाग ९ -फ्रेन्च ओपन महिला  तर्फको उपाधी

  • सन् २०२१ को फ्रेन्च ओपन महिला तर्फको उपाधी कसले जितेको छ ? – बारबोरा क्रेजिकोवा
  • ब्राबरा क्रेजिकोवा कुन देशकी नागरिक हुन् ? –  चेक गणतन्त्र ©WWW.LOKSEWASTORE.COM
  • क्रेजिकोवाले फाइनलमा कसलाई हराई उक्त उपाधी जितेकी थिइन् ? – ६-१, २-६ र ६-४
  • उनले कसलाई हराई उक्त उपाधी जितेकी हुन् ? – ए .पाभ्लिचेन्कोभा
  • फ्रेन्च ओपनलाई आर्को कुन नामले समेत चिनिन्छ ? – रोल्याण्ड गारोस
  • फ्रेन्च ओपन कुन खेल समूह अनतर्गत पर्दछ ? – ग्राण्डस्लाम
  • ग्राण्डस्लाम समूहमा  कति वटा टेनिस प्रतियोगिता पर्दछन् ? – ४ वटा
    • समय खेलाईने समय अनुसार ग्राण्डस्लाम को क्रम  –
ग्राण्डस्लाम पहिला खेलाईने खेल समयका आधारमा
1. अष्ट्रेलियन ओपन
2. फ्रेन्च ओपन
3. विमवल्डन
4. युएस ओपन
  •  ग्राण्डस्लाम मध्ये माटो (Clay) कोर्टमा खेलाइने एक मात्र खेल कुन हो ? – फ्रेन्च ओपन
अष्ट्रेलियन ओपनHard Court
French OpenClay Court
WimbelonGrass Court
US-OpenHard Court

समसामयिक अपडेट भाग ९ -Report it Don’t share it

  • हालसालै सञ्चालनमा ल्यइएको Report It Don’t Share it अभियान कुन सामाजिक सञ्जालले सञ्चालनमा ल्याएको हो ? – फेसबुक
  • यस अभियानको थालनी कहिले भएको हो ? – सन् २०२१ को जुनबाट
  • यो अभियान कुन देशबाट शुरु भएको छ ? – भारत ©WWW.LOKSEWASTORE.COM
  • यो अभियान के सँग सम्बन्धित रहेको छ ? – बाल दुर्व्यबहार

समसामयिक अपडेट भाग ९ -WISA WOODSET

  • के हो WISA WOODSET – अन्तरिक्षमा प्रक्षेपण गर्न लागिएको काठको पहिलो उपग्रह
  • यो कुन अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गर्न लागेको हो ? – ESA (European Space Agency)
  • यो कहिले प्रक्षेपण गर्न लागिएको हो ? – सन् २०२१ को अन्त्य तिर ©WWW.LOKSEWASTORE.COM
  • यो कहाँबाट प्रक्षेपण गर्न लागिएको हो ? – न्यूजिल्याण्डको माहिमा द्विपबाट
  • यसको परीक्षण उडानको रुपमा पृथ्वीको समाताप मण्डलसम्म हालसालै कहिले परीक्षण उडान गरियो ? – सन् २०२१ जुन १२ मा
  • यो उपग्रह पृथ्वी देखी कति किमि माथि परिक्रमा गर्ने छ ? – ५००-६०० किमि

समसामयिक अपडेट भाग ९ -पेरुमा नयाँ राष्ट्रपति

  • हालसालै पेरुमा नयाँ राष्ट्रपति को बनेका छन् ? – पेड्रो क्यास्टिलो
  • उनले कति मत ल्याई राष्ट्रपतिको चुनाव जितेका छन् ? – ५०.१२५%
  • उनको प्रतिद्वन्दी को थियो ? – केइको फुजिमोरी
  • पेरुमा राष्ट्रपतिका लागि चुनाव कहिले सम्पन्न भएको थियो ?  – सन् २०२१ अप्रिल ११ – जुन ६उनी पेरुका कति औं राष्ट्रपति हुनेभएका छन्  ? –६३ औं ©WWW.LOKSEWASTORE.COM
  • उनले कहिले देखी पदभार ग्रहण गर्दै छन् ? – सन् २०२१ जुलाई २८
  • बर्तमानमा पेरुमा राष्ट्रपति को छन् ? फ्रान्सिस्को सागास्ती
  • पेरुमा राष्ट्रपतिको कार्यकाल कति वर्षको हुने गर्दछ ? – ५ वर्ष
  • पेरुको राजधानी शहरको नाम के हो ? – लिमा
  • पेरुको मुद्राको नाम के रहेको छ ? – सोल
  • दक्षिण अमेरिकाको तेस्रो ठूलो देश कुन हो ? – पेरु
  • पेरुमै रहेको विश्वको तेस्रो लामो झरनाको नाम के हो ? – ट्रेस हर्मन्स
  • ट्रेस हर्मन्स झरानको लम्बाई कति रहेको छ ? – ९१४ मि ©WWW.LOKSEWASTORE.COM
  • पेरुमै रहेको विश्वको पाचौं लामो झरानको नाम के हो ? क्याटाराटा योबिल्ला
  • क्याटाराटा योबिल्ला झरानको लम्बाई कति रहेको छ ? – ८९६ मि
  • अमेजन नदी एण्डिज पर्वतमाला बाट उत्तपति हुन्छ । अमेजन उत्पत्ति हुने एण्डिज पर्वतश्रंखलाको भाग कुन देशमा पर्दछ ? – पेरु
  • अटाकामा मरुभूमि कुन कुन देशमा फैलिएको छ ? – चिली र पेरु ©WWW.LOKSEWASTORE.COM
  • पेरुभियन मरुभूमि भनि चिनिने मरुभूमि कुन हो ? – अटाकामा
  • चिलि र पेरुमा अवस्थित अटाकामा मरुभूमिमा कुन खनिज मात्रा प्रचुर मात्रामा पाइन्छ ? – सोडियम नाइट्रेट र तामा
  • सेचुरा मरुभूमि कुन देशमा अवस्थित मरुभूमि हो ? – पेरु

समसामयिक अपडेट भाग ९ -स्मार्ट सडक वत्ती

  • के हो स्मार्ट सडक बत्ती ? –यो वत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । सर्भरबाट यो स्वचालित हुन्छ । यो सोलार बत्ती भन्दा निकै प्रभावकारी हुने गर्दछ । यो रातको समयमा सवारी साधनको आवतजावत हुँदा बल्ने र बाटो खाली हुँदा निभ्ने गरी ©WWW.LOKSEWASTORE.COM
  • समार्ट सडक बत्ती निर्माण गर्ने सम्बन्धी हालसालै क-कसबीच सम्झौता भएको छ ? – ललितपुर महानगरपालिका, विद्युत प्राधिकरण र सडक विभागबीच
  • स्मार्ट सडक बत्ती निर्माण गर्ने सम्बन्धी उक्त सम्झौता कहिले भएको हो ? – २०७८ असार १ गते ©WWW.LOKSEWASTORE.COM
  • स्मार्ट सडक बत्ती चक्रपथको कुन खण्डमा प्रथम पटक निर्माण हुँदैछ ? – बालकुमारी देखी बल्खु सडक खण्डमा
  • कति लागतमा निर्माण गर्न लागिएको ? – १७ करोड ३६ लाख ( ललितपुरले ६०% व्यहोर्ने बाँकी विद्युत प्राधिकरणले )
  • सवैभन्दा पहिला स्मार्ट सडक बत्ती जडान गर्ने स्थानीय तह कुन हो ? – ललितपुर महानगरपालिका
  • ललितपुर महानगरपलिकाले यस भन्दा अगाडि कति वटा सडक बत्ती निर्माण गरेको थियो ? – ३ वटा रुटमा ६६९ वटा स्मार्ट सडक वत्ती जडान गरिसकेको थियो ।

समसामयिक अपडेट भाग ९ -Lawarence Sports Man and Women of the Year Award

  • यो अवार्ड कुन खेल खेल्ने खेलाडीलाई प्रदान गरिने अवार्ड हो ? – टेनिस ©WWW.LOKSEWASTORE.COM
  • सन् २०२१ को लरेन्स Sportswomen of the year कसले प्राप्त गर्यो ? – नाओमी ओसाका
  • सन् २०२१ को लरेन्स Sports man of the year कसले प्राप्त गरेको हो ? – राफेल नाडाल

100 Current Affairs -Part 8

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा लिएका नारा, प्रमुख कार्यक्रम र घोषणा

प्रदेश नं १ को नीति तथा कार्यक्रममा लिएका नारा, प्रमुख कार्यक्रम र घोषणा

लुम्बिनि प्रदेशको नीति तथा कार्यक्रममा लिएका नारा, प्रमुख कार्यक्रम र घोषणा

यो सव सम्बन्धमा १०० प्रश्नोत्तरहरु समावेश भएको ।

Anup Dhakal

यस समसामायिकको संकलन तथा लेखन अनुप ढकाल द्वारा गरिएको हो । अनुप ढकाल प्रदेश नीति तथा योजना आयोगमा योजना अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।


Share - आफ्नो वालमा शेयर गरी सुरक्षित राख्नुहोला ।

26 thoughts on “समसामयिक अपडेट भाग ९ – Latest Current Affairs of Nepal 2078

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GET DAILY PDF UPDATESDon't Miss this Offer

हामी दैनिक रुपमा समसामयिक अपडेट गर्ने गर्दछौं । लोकसेवा, शिक्षक सेवा लगातयका परीक्षामा समसामयिक सामान्यज्ञान निकै नै महत्वपूर्ण भएकोले हामीले गर्ने अपडेट र PDF दैनिकरुपमा आफ्नो Email मा प्राप्त गर्नुहोस ।