यस खण्डमा हामीले जेठ महिनामा घटेका समसामयिक घटनाक्रमलाई नयाँ भाग ६ अन्तर्गत समसामयिक अपडेट नामकरण गरी प्रकाशन गरेकाछौं । यदी तपाई लोकसेवा आयोग, शिक्षक सेवा आयोगको तयारी गरिराख्नु भएको छ भने Level II का प्रश्नको समसाधन गर्न सजिलो हुने तरिकाले प्रकाशन गरिएको छ ।
समसामयिक अपडेट भाग ६ – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षको राजिनामा
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुशिल अर्यालले कहिले राजिनामा दिए ? – वि.सं २०७८ जेठ २८
उनी कहिले निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ? – वि.सं २०७७ वैशाख ३ गते
नेपाल वायु सेवा निगमको स्थापना कहिले भएको हो ? -वि.सं २०१५ असार १७ गते ©LOKSEWASTORE.COM
बि.सं २०७८ जेठमा प्रकाशनमा आऐको सार्वजनिक संस्थानको २०६७/७७ को अवस्था सम्बन्धी प्रतिवेदन २०७८ अनुसार नेपाल वायु सेवा निगमको घाटा कति प्रतिशतले वृद्धी भएको देखाएको छ ? – ९८.३५% (३ अर्व ८९ करोड ८३ लाख नोक्सानी)
नेपाल वायु सेवा निगम सार्वजनिक संस्थानको वर्गिकरणमा कुन क्षेत्र भित्र पर्दछ ? – सेवा क्षेत्रमा
सेवा क्षेत्र अन्तर्गत कति वटा संस्थान रहेका छन् ? – ११ ©LOKSEWASTORE.COM
हाल नेपालमा सार्वजनिक संस्थान कति रहेका छन् ? – ४४ वटा
कुन सार्वजनिक संस्थानको गठन कहिले भयो ? कुन क्षेत्र अन्तर्गत पर्दछन् ? कुन मन्त्रालय अन्तर्गत पर्दछन् ? सञ्चालक समितिमा कति सदस्य हुन्छन् ? हेर्नको लागि यहाँ Click गर्नुहोस ।
समसामयिक अपडेट भाग ६ – अमेरिकी राष्ट्रपतिको पहिलो वैदेशिक भ्रमण
अमेरिकी राष्ट्रपति जोई बिडेनले राष्ट्रपतिको कार्यकाल सम्हाले पश्चात पहिलो वैदेशिक भ्रमण कहाँ ? – युरोप महादेश
के प्रयोजनाका लागि भ्रमण गरेका ? – G-7 शिखर सम्मेलनमा भाग लिन
उनी कहिले भ्रमणमा निक्लेका थिए ? – सन् २०२१ जुन ९ ©LOKSEWASTORE.COM
उनको भ्रमणको मुख्य उद्देश्य के लाई मानिएको छ ? – रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको भेटवार्ता (स्विटजरल्याण्डमा हुने)
भ्लादमिर पुटिन सँग उनको भेटवार्तका कहिललाई तय गरिएको छ ? – सन् २०२१ जुन १६
G-7 शिखर सम्मेलन कहाँ आयोजना हुँदैछ ? – बेलायतको कोर्नवाल
उक्त G-7 शिखर सम्मेलन कहिले आयोजना हुँदैछ ? – सन् २०२१ जुन ११ देखी १३ सम्म
हालसालै हुन लागेको G-7 शिखर सम्मेलन कति औं हो ? – ४७ औं ©LOKSEWASTORE.COM
जोई वेडेन अमेरीकि राष्ट्रपतिको कार्यकाल कहिले बाट सम्हालेका ? –सन् २०२० जनवरी २०
G-7 समूह कसरी निर्माण भएको थियो ? यसका रोचक कारण जान्न यहाँ Click गर्नुहोस ।
समसामयिक अपडेट भाग ६ – हालसालै चर्चामा रहेको The Bench पुस्तक
यो पुस्तक किन हालसालै चर्चित छ ? – यो बेलयातका राजकुमार हेरी र छोरालाई समर्पित गरी पत्नी मेघन मार्कलले लेखेको पुस्तक भएकाले
पुस्तकको नाम ? – The Bench ©LOKSEWASTORE.COM
यो पुस्तक कहिले सार्वजनिक गरिएको हो ? – सन् २०२१ जुन ८ मा
यो पुस्तकको विशेषता के रहेको छ ? – यस पुस्तकमा आमाको नजरमा बाबु र छोराको स्नेह तथा सम्बन्धको बारेमा लेखिएको छ ।
बेलायतका राजकुमार र मोडेल मेघन मार्कलले कहिले विवाह गरेका थिए ? –२०१८ मे २९ मा
समसामयिक अपडेट भाग ६ – आर्टिमिस मिसन सम्झौता
हालसालै आर्टिमिस मिसनमा प्रवेश गर्ने पछिल्लो राष्ट्र कुन बनेको छ ? – न्यूजिल्याण्ड
न्यूजिल्याण्डले आर्टिमिस मिसनमा प्रवेश गर्ने सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ? – सन् २०२१ मे ३१
न्यूजिल्याण्ड आर्टिमिस सम्झौतामा हस्ताक्षर गर्ने कति औं राष्ट्र बनेको छ ? – ११ औं
आर्टिमिस सम्झौतामा हस्ताक्षर गरेका राष्ट्रहरु –
©LOKSEWASTORE.COM | ©LOKSEWASTORE.COM | ©LOKSEWASTORE.COM |
---|---|---|
लक्जमबर्ग | जापान | क्यानाडा |
इटाली | अष्ट्रेलिया | बेलायत |
संयुक्त अरब एमिरेट्स | युक्रेन | ब्राजिल |
दक्षिण कोरिया | न्यूजिल्याण्ड |
आर्टिमिस मिसन के सँग सम्बन्धित छ ? – चन्द्रमामा मानव पठाउने मिसन
यो मिसनको नारा Sologon के राखीएको छ ? – “The Humanity Returns to the Moon”
आर्टिमिस मिसनको सुरुवात अमेरिकाको नासाले कहिले गरेको थियो ? – सन् २०१७ मा
उक्त मिसनले कहिले सम्म चन्द्रमामा मानव पठाउने घोषणा गरेको छ – सन् २०२४ सम्म ©LOKSEWASTORE.COM
(पहिलो पटक महिला अन्तररिक्ष यात्री पठाउने र पुरुष तर्फ प्रथम पटक अस्वेत व्यक्तिलाई पठाउने नासाले हालसालै घोषणा गरेको छ । )
समसामयिक अपडेट भाग ६ – QS World University Ranking 2022: World/s Best Universities
हालसालै गरिएको विश्वविद्यालयको Ranking 2022 मा सवैभन्दा उत्कृष्ट विश्वद्यालय कुन भएको छ ? – Massachusetts University (MIT) USA ©LOKSEWASTORE.COM
उक्त Ranking अनुसार टप पाँच विश्वविद्यालयमा कुन कुन परेका छन् ?
1. Massachusetts Institute of Technology(MIT), USA 2. University of Oxford, England 3. Stanford University , USA ©LOKSEWASTORE.COM 4. University of Cambridge , England 5. Harvard University, USA |
उक्त Ranking अनुसार एशियाली क्षेत्रको सवैभन्दा अग्र स्थानमा रहेको Universityकुन हो ? – National University of Singapore
सन् २०२१ को नै The Times Higher Education ले गरेको World University Ranking मा सबैभन्दा अग्र स्थानमा कुन विश्वविद्यालय रहेको छ ? – University of Oxford
Times Higher Education ले गरेको Ranking मा Top 5 University कुन कुन हुन् ?
1. University of Oxford, England 2. Stanford University, USA 3. Harvard University, USA ©LOKSEWASTORE.COM 4.California Institute of Technology, USA 5.Massacheusetts Institute of Technology (MIT), USA |
The Times Higher Education को Ranking अनुसार त्रिभुवन विश्वविद्यालय कति औं स्थानमा पर्न सफल भएको छ ? – 801-1000 भित्र ©LOKSEWASTORE.COM
प्रतिवेदन अनुसार विद्यार्थी शिक्षकको अनुपात कति रहेको छ ? – ३१.१ %
प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयमा महिला पुरुषको अनुपात कति रहेको छ ? – 51:49
समसामयिक अपडेट भाग ६ – SEA SNOT
SEA SNOT भनेको के हो ? –समुद्रमा प्रसोधन नगरी फालिएका फोहोरबाट उत्पन्न भएका सुक्षमजीवहरुबाट(विशेष गरी Algae)बाट निसृत अधिक पोषणका कारण समुद्रमा बन्ने सेतो चिप्लो पदार्थले समुद्रको पानीमा जमेर भरिएको अवस्था । यस्तो पोषणमा अधिकमात्रमा कार्बोहाइड्रेड हुने गर्दछ । समुद्रमा सुक्षमजीवको विकास समुद्रमा उत्पन्न प्रदूषण र जलवायु परिवर्तनका असरको मिश्रणबाट हुनेगर्दछ । यस्तो प्रकृयाले त्यस क्षेत्रमा रहेका अधिकांश जलचर मरेकोले यसले हालसालै सवैको ध्यानकार्षण गरेको छ । ©LOKSEWASTORE.COM
SEA SNOT लाई के उपनामले समेत चिनिन्छ ? – समुद्रको र्याल (Saliva of Ocean)
यो हालसालै सन् २०२१ को जुन पहिलो हप्ता तिर कुन ठाउँमा देखीएको छ ? – मार्मरा समुद्रमा
मार्मारा सागरमा यो सर्वप्रथम कहिले देखीएको थियो ? – सन् २००७ मा ©LOKSEWASTORE.COM
मार्मारा सागारले कुन दुई समुद्रलाई जोड्दछ ? – कृष्ण सागर (Black Sea) र Aaegean Sea
SEA SNOT सवैभन्दा धेरै कुन सागारमा देखीने गर्दछ ? – भू-मध्य सागर
समसामयिक अपडेट भाग ६ – साइप्रसमा पहिलो महिला सभामुख निर्वाचित
साइप्रसमा हालसालै पहिलो महिला सभामुखको रुपमा को निर्वाचित भएको छ ? – अन्निटा डिमेट्रिओ
उनी कहिले उक्त पदमा निर्वाचित भईन ? – सन् २०२१ जुन १० ©LOKSEWASTORE.COM
उनले कुल मतमध्ये कति मत प्राप्त गरेकी थिइन् ? – संसदको कूल ५६ मतमध्ये २५ मत प्राप्त
साइप्रसका हालका राष्ट्रपतिको नाम के हो ? – अनस्तासियाडेस डिमेट्रिओ
साइप्रस कहिले स्वतन्त्र भएको थियो ? – सन् १९६० मा ©LOKSEWASTORE.COM
साइप्रस सो भन्दा पहिला कसको उपनिवेशमा रहेको थियो ? – बेलायत
साइप्रस कहाँ अवस्थित देश हो ? – भूमध्य सागरको पश्चिममा एक टापु देशका रुपमा रहेको
साइप्रसको राजधानी सहरको नाम के हो ? – निकोसिया
साइप्रसको मुद्राको नाम के हो ? – युरो ©LOKSEWASTORE.COM
पोलियो उन्मुलन घोषणा भएको नयाँ देश
हालसालै विश्व स्वास्थ्य संगठनले पोलियो बाट मुक्त भएको भनि कुन देशलाई घोषणा गरको छ ? – फिलिपिन्स
फिलिन्स पोलियो मुक्त देश घोषणा कहिले भयो ? – सन् २०२१ जुन ३ ©LOKSEWASTORE.COM
फिलिपिन्स १९ वर्षसम्म पोलियो मुक्त देश रहेको भएतापनि कहिलेबाट पोलियो पुन देखिन सुरु भई फिलिपिन्सको स्वास्थ्य विभागले Polio Outbreak को घोषणा गरेको थियो ? -सन् २०१९ सेप्टरम्बर १९
हालसम्म पनि पोलियो उन्मुलन हुन नसकेका देश कुन कुन हुन् ? – अफगानस्तान र पाकिस्तान
पोलियो कुन भाइरसका कारण लाग्ने गर्दछ ? – Polio Virus ©LOKSEWASTORE.COM
पोलियो भाइरसको Incubation Period कति समयको हुन्छ ? – सामान्य तह ७-१० दिन (तर कहिले काहिँ ४-३५ दिनसम्म पनि हुने)
पोलियो भाइरसका कति प्रकारका Strain हुन्छन् ? – ३ (Type-1, Type 2 and Type -3)
WildPolio Virus Type 2 विश्वबाट कहिले उन्मुलन भएको थियो ? – सन् १९९९
Wild Polio Virus Type 3 कहिले पश्चात देखीएको छैन ? – सन् २०१२ नोभेम्वरमा नाइजेरियाम देखीएपश्चात हालसम्म देखीएको छैन । ©LOKSEWASTORE.COM
हाल देखा परिरहेको पोलियो ? – Wildpolio Virus Type 1
समसामयिक अपडेट भाग ६ – Football Association (FA) मा पहिलो पटक महिला नेतृत्व
१५७ वर्षे Football Association को इतिहासमा यस संस्थाको नेतृत्व प्रथम पटक कुन महिलाले गर्दै छिन् ? – डेवी हेविट (Debbie Hewitt) ©LOKSEWASTORE.COM
उनले कहिले देखी नेतृत्व सम्हाल्ने छिन् ? – सन् २०२२ जनवरीबाट
Football Association के हो ? –यो वेलायतको नियमनकारी फुटबल संगठन हो । यो विश्वकै सवैभन्दा पूरानो फोटबल संगठन हो । ©LOKSEWASTORE.COM
Football Association को स्थापना कहिले भएको हो ? – सन् १८६३ अक्टोबर २६
Spanish Princess of Austurias Litreature Award -2021
Spanish Princess of Austurias Litreature Award २०२१ बाट कसलाई सम्मानित गरिएको छ ? – इमानुएल केरर
उनी कुन देशकी नागरिक हुन् ? – फ्रान्स
यो पुरस्कार साहित्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ ।
पहिलो मास्क फ्रि देश घोषणा गर्ने देश
कोभिड १९ को दोस्रो लहर पश्चात आफूलाई मास्क फ्रि देश घोषणा गरेको मुलुक कुन हो ? – इजरायल
इजरायलले कहिले देखी लागू हुने गरी सार्वजनिक स्थानमा मास्क लगाउनै पर्ने नियम हटाउँदै छ ? – सन् २०२१ जुन १५

- राष्ट्रिय आविश्कार केन्द्रको पहिलो अक्सिजन प्लान्ट
- कालिकोट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको
- विटकोइनलाई कानूनी रुपमा मान्यता दिने पहिलो देश
- World Bank को Global Economic Prospects
- विद्यालय तहका पाठ्यक्रम परिवर्तन
- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश
- Operation Pangea XIV
- बट सावित्री पर्व
- विश्वका रहनयोग्य सहरको सूचाकांक
- हसालसालै दुर्घटनामा परेका पानीजहाजको विवरण

यस सामाग्रीको लेखन तथा संकलन अनुप ढकालद्वारा गरिएको । अनुप ढकाल हाल प्रदेश नीति तथा योजना आयोगमा कार्यरत हुनुहुन्छ ।
समसामयिक जानकारीको PDF को लागि ।
समसामयिक सामान्यज्ञान भाग ६Download By Clicking Here and Use Password Sent in your Mail to Unlock it.
Sir pdf
Namaskar !!!
Please Provide me pdf file
sir please provide pdf
Sir Pdf please
Pdf plz
PDF
pls provide me ta pdf file
sir plz give me pdf note
sir pdf nai aaudaina ta mail ma
Please Check your mail . It should have been sent.
Pdf send garidinuholaa
Namaskar!!!
Please sir Provide me pdf file
Sir chaudharyghanshyam099@gmail.com yo email pdf send plz
Please pdf 6 and Many Many thanks
Plz provide password