हालसालै संयुक्त राष्ट्रसंघीय विकास तथा व्यापात सभा (UNCTAD) ले विश्च लगानी प्रतिवेदन -२०२१ (World Investment Report) 2021 सार्वजनिक गरेको छ । यस प्रतिवेदनमा नेपालको स्थिति के रहेको छ ? सार्क राष्ट्रको स्थिति के रहेको छ ? विश्वको अग्र स्थानमा रहेका राष्ट्रहरु कुन कुन हुन् भन्ने जानकारी तल प्राप्त गर्नुहोस ।
विश्व लगानी प्रतिवेदन (World Investment Report) 2021 कुन संस्थाले प्रकाशन गरेको हो ? – संयुक्त राष्ट्रसंघीय विकास तथा व्यापर सभा (UNCTAD) ©WWW.LOKSEWASTORE.COM
UNCTAD ले उक्त प्रतिवेदन कहिले सार्वजनिक गरेको थियो ? – सन् २०२१ जुन २१
उक्त प्रतिवेदन अनुसार सन् २०२० को अवधि भरिमा नेपालमा कति प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ? – १४ अर्व ७४ करोड
उक्त प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलानामा कति प्रतिशत कमि हो ? – ३२%
प्रतिवेदनले उल्लेख गरेअनुसार विगतका वर्षमा नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी
सन् २०२० मा | १४ अर्व ७४ करोड |
सन् २०१९ मा | २१ अर्ब ६४ करोड |
सन् २०१८ मा | ७ अर्ब ८३ करोड |
सन् २०१७ मा | २३ अर्ब १६ करोड |
उक्त प्रतिवेदन अनुसार दक्षिणी एशियाली मुलुकमा सवैभन्दा बढी लगानी भित्र्याउन सफल रहेको राष्ट्र कुन हो ? – भारत (६४ अर्ब डलर
धेरै वैदेशिक लगानी भित्र्याउन सफल सार्क राष्ट्रहरुको क्रम ©WWW.LOKSEWASTORE.COM
1. भारत – ६४ अर्ब डलर 2.बंगलादेश – २ अर्ब ५६ करोड डलर ©WWW.LOKSEWASTORE.COM 3. पाकिस्तान – २ अर्व १० करोड डलर 4. श्रिलंका – ४३ करोड डलर 5. माल्दिभ्स – ३४ करोड डलर 6. नेपाल – १२ करोड डलर 7. अफगानस्तान – १ करोड ३० लाख डलर 8. भुटान – ३० लाख डलर |
सन् २०१९ को तुलानामा सन् २०२० मा वैदेशीक लगानी विश्वमा कतिले घटेको छ ? – ३५ % ©WWW.LOKSEWASTORE.COM
सन् २०२० को अवधिभरमा सैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको देश कुन हो ? -अमेरिका
उक्त प्रतिवेदन अनुसार सन् २०२० को अवधिभरमा सवैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने राष्ट्रहरुको क्रम
Top 5 Countries With FDI Inflow 1. United States of America 2. China ©WWW.LOKSEWASTORE.COM 3. Hongkong 4. Singapore 5. India |