यस समसामयिक सामान्यज्ञान खण्डमा हामीले फेरी पनि १०० प्रश्न लिएर उपस्थित भएका छौं । यो समसामयिक लोकसेवा, शिक्षक सेवा आयोग लगायतका परीक्षाका लागि उपयोगी हुनेछ । आजको प्रस्तुती भाग ५ – समसामयिक। तपाईले यो भन्दा अगाडिको भागहरु हेर्न बिर्सनुभएको छैन भने यो पोस्टको अन्तिममा लिङ्क दिएको छ ।
भाग ५- समसामयिक राष्ट्रिय आबिश्कार केन्द्रको पहिलो अक्सिजन प्लान्ट
आविष्कार केन्द्रले आफूले निर्माण गरेको अक्सिजन प्लान्ट को परीक्षण उत्पादन कहिले गरेको छ ? – वि.सं२०७८ जेठ २५ गते
उक्त मिनि अक्सिजन प्लान्ट कहाँ स्थापना गरिएको छ ? – स्याङ्जाको भिरकोट नगर अस्पतालमा ©LOKSEWASTORE.COM
उक्त मिनि अक्सिजन प्लान्ट कसको सहकार्यमा निर्माण भएको हो ? –राष्ट्रिय आविश्कारकेन्द्र र भिरकोट नगरपालिका
कति लागतमा निर्माण भएको ? – २० लाख ©LOKSEWASTORE.COM
एक पटकमा कतिजनालाई अक्सिजन दिन मिल्ने गरी निर्माण गरिएको ? – १२ जनालाई एकपटकमा ५/५ लिटरका दरले
भाग ५- समसामयिक कालिकोट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको
कालिकोट राष्ट्रिय प्रसारण लाइनमा कहिले जोडियो ? – वि.सं २०७८ जेठ २४ गतेबाट
कति क्षमता विद्युत विस्तार गरिएको ? – ११ केभीको (दैलेखको दुल्लुबाट)
नेपाल सरकारले राष्ट्रिय प्रसारण लाइन ग्रिड कम्पनी लिमिटेडको स्थापना कहिले गरेको थियो ? – वि.सं २०७२ असार २७
आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार | |
---|---|
कति प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको | ९३% |
©LOKSEWASTORE.COM | |
विद्युत पहुँचको हिसाबले प्रदेशको क्रम | प्रदेश नं २ , बागमती, गण्डकी, लुम्बिनि, प्रदेश नं १, सुदुरपश्चिम, कर्णाली |
वैकल्पिक उर्जामा पहुँच पुगेको जनसंख्या | ३% |
राष्ट्रिय ग्रिडमा जडित विद्युत | १४५८ मेगावट(४% ले वृद्धी भएको) |
जलविद्युतबाट | १२९९ मेगावाट |
सौर्य प्लान्टबाट | ३०.१४ मेगावाट |
थर्मल प्लान्टबाट | ५३.४ मेगावाट |
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमार्फत | ७२ मेगावाट |
चिनी मिलबाट सह उत्पादन प्रविधी मार्फत | ३ मेगावाट ©LOKSEWASTORE.COM |
जलविद्युत उत्पादनका आधारमा प्रदेशहरुको क्रम | गण्डकी, बागमति, प्रदेश नं १, सुदुरपश्चिम, लुम्बिनि, प्रदेश नं २, कर्णाली प्रदेश |
भाग ५- समसामयिक विटकोइनलाई कानूनी रुपमा मान्यता दिने पहिलो देश
बिटकोनलाई कानूनी रुपमा लेनदेन (सामान किन वेच लगायत ऋण तिर्न मिल्ले गरी) Legal Tender को मान्यता दिने पहिलो देश कुन हो ? – एल साल्भाडोर (यो मान्यता पश्चात अरु अन्तराष्ट्रिय मुद्रा जस्तै यसको Functionality स्थापीत भएको छ)
एल साल्भाडोरले विटक्वेनलाई कहिले मान्यता दियो ? – सन् २०२१ जुन ९ ©LOKSEWASTORE.COM
एल साल्भाडोरको मुद्राको नाम के हो ? – अमेरिकन डलर (बिटक्वेनको मान्यतासँगै दुबै मुद्राहरुलाई मान्यता दिईएको)
विटकोइन के हो ? – ब्लक चेनमा आधारीत रहेको डिजिटल मुद्रा हो । यो अनलाईन टोकनको रुपमा प्रयोग हुन्छ । सन् २०२१ जुन १० को मूल्य हेर्दा १ बिटक्वेइन बराबर ४४ लाख नेपाली रुपैयाँ बराबर रहेको छ । यो एक अत्याधुनिक कम्युटर सामाग्रीहरुको प्रयोग गरी निर्माण गरिन्छ र यसलाई नेटवर्क मार्फत Monitoring गरिन्छ । विटक्वइन सिर्जना गर्ने प्रकृयालाई Mining भनिन्छ । प्रत्येक दिन लगभग १६०० विटक्वेनको माइनिङ हुन्छ । (स्रोत बिबिसी)
नेपाल राष्ट्रबैंकले कहिले बिटक्वेनलाई अवैध घोषणा गरेको थियो ? – वि.सं २०७४ साउन २९ गते
भाग ५- समसामयिक World Bank को Global Economic Prospects
विश्व बैंकले हालसालै विश्वको आर्थिक वृद्धी प्रक्षेपण सहितको ग्लोबल इकोनोमिक प्रस्पेक्टस २०२१ कहिले सार्वजनिक गरेको हो ? – सन् २०२१ जुन ८ ©LOKSEWASTORE.COM
उक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरिएको छ ? – ५.६%
प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर कतिले हुने प्रक्षेपण गरिएको छ ? – २.७%
नेपाल सँगै २.७% आर्थिक वृद्धदर कुन कुन राष्ट्रको रहेको छ ? – कोस्टारिका, मौरिसिनिया र साओ टोम एण्ड प्रिन्सेप
प्रतिवेदनले चीनको आर्थिक वृद्धीदर कति हुने प्रक्षेपण गरेको छ ? – ८.५% ©LOKSEWASTORE.COM
प्रतिवेदन अनुसार दक्षिण एशियाली राष्ट्रको आर्थिक वृद्धिदर कतिले प्रक्षेपण गरिएको छ ? – ६.८%
विश्वकै आर्थिक वृद्धीदर सम्बन्धमा OECD ले हालसालै सार्वजनिक गरेको प्रक्षेपणमा विश्वको GDP कतिले बढ्ने अनुमान गरिएको थियो ? – ५.८% ©LOKSEWASTORE.COM
SAARC राष्ट्रहरुको प्रक्षेपण
माल्दिभ्स | १७.१% |
भारत | ८.३% |
बंगलादेश | ३.६% ©LOKSEWASTORE.COM |
श्रिलंका | ३.४% |
नेपाल | २.७% |
पाकिस्तान | १.३% |
अफगानस्तान | १.०% |
भुटान | -१.८% |
भाग ५- समसामयिक विद्यालय तहका पाठ्यक्रम परिवर्तन
पाठ्यक्रम विकास केन्द्रले कहिले सम्म विद्यालयस्तरीय सवै तहको पाठ्यक्रम परिवर्तन गर्ने लक्ष्य लिएको छ ? – वि.सं २०८० सम्म
पाठ्यक्रम विकास केन्द्रले कति चरण गरी पाठ्यक्रम परिवर्तन गर्न लागेको हो ? – चार चरण चरण ©LOKSEWASTORE.COM
पहिलो चरणमा वि.सं २०७८ को शैक्षिक सत्र देखी लागू हुने गरी कुन कुन कक्षाको पाठ्यक्रम परिवर्तन गरिदैछ ? – कक्षा २, ३, ६ र १२ को
दोस्रो चरणमा वि.सं २०७९ को शैक्षिक शत्र देखी लागू हुने गरी कुन कुन कक्षाको पाठ्यक्रम परिवर्तन गरिदै छ ? -कक्षा ४, ७ र ९
तेस्रो चरणमा २०८० को शैक्षिक शत्रदेखी लागू हुने गरी कुन कुन कक्षाको पाठ्यक्रम परिवर्तन गरिदै छ ? – कक्षा ५, ८, र १०
यस अघी २०७७ को शैक्षिक शत्र देखी कुन कुन तहको पाठ्यक्रम परिवर्तन भै सकेका छन् ? – कक्षा १ र १०
सरकारले कुन तहसम्म रंगिन पाठ्यपुस्तक छपाई कार्यान्वयनमा ल्याई सकेको छ ? – कक्षा ८
भाग ५- समसामयिक स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८
स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट कहिले जारी भयो ? – वि.सं २०७८ जेठ २३ गते ©LOKSEWASTORE.COM
संशोधित व्यवस्था अनुसार स्वास्थ्य संस्थामा आगजानी गर्ने माथि कस्तो जरिवाना तोकिएको छ ? – दुई बर्ष देखी ५ वर्षसम्म कैद र दुई लाख देखी ५ लाख सम्म जरिवाना
स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानि पुर्याउने र स्वास्थ्यकर्मी तथा संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने वा शारीरिक चोट पुर्यउने कसूर गरेमा कस्तो सजाय तोकिएकोछ ? – तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जतिवाना वा दुबै ©LOKSEWASTORE.COM
स्वास्थ्य संस्थामा तालाबन्दि, घेराउ गर्ने, स्वास्थ्य उपचारका लागि आएका वा उपचाररत विरामीको उपचार कार्यमा कुनै किसिमले बाधा पुर्याउने वा स्वास्थ्यकर्मी यस कर्मचारीलाई हातपात गर्ने, गाली धम्की, अभद्र, अपमाननजनक व्यवहारको कसूरमा कति सजाय तोकिएको छ ? – १ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय
भाग ५- समसामयिक Operation Pangea XIV
के हो Operation Pangea XIV ? – नक्कली औषधी को अनलाईन विक्री वितरण रोक्न गरिएको कार्यवाही
यो Operation कुन संस्थाले गरेको हो ? – INTERPOL ©LOKSEWASTORE.COM
यो Operation सन् २०२१ मा कहिले चलाइएको थियो ? – १८ देखी २५ मे सम्म
यो Operation अन्तर्गत कति अनलाई औषधी विक्री वितरण गर्ने वेभ लिंकहरु तथा साइटलाई हटाइएको वा बन्द गरिएको छ ? – ११३०२० ©LOKSEWASTORE.COM
यो अपरेसनमा कति जना गिरफ्तार भएका छन् ? – २७७ (करिव २३ मिलियन अमेरिकी डलर बराबरको औषधी जफत गरिएको
यो अपरेसनमा कति देशको सहभागिता रहेको थियो ? – ९२ देश
हालसालै गरिएको Operation १४ औं हो भने पहिलो Operation कहिले शुरुवात गरिएको थियो ? – सन् २००८ मा
हालसालै Interpol ले परिवारको DNA मार्फत हराई रहेका व्यक्तिहरुको जनाकारी प्राप्त गर्ने गरी विकास गरेको अनुवांशिक डाटाबेसको नाम के रहेको छ ? -I-Familia ©LOKSEWASTORE.COM
Interpol का केही Operation हरु –
Operation INFRA | कानूनको दायराबाट भागीरहेका अपराधीहरुलाई समात्न सुरुवात गरिएको Operation |
Operation THUNDERSTROM | बन्यजन्तु, रुखबिरुवा र बहुमुल्य काठको गैरकानूनी ओसार पसार नियन्त्रणका लागि शुरु गरिएको । ©LOKSEWASTORE.COM |
Operation LION FISH | समुद्र, आकाश र जमिनमा हुने लागु औषधको ओसारपसार नियन्त्रणका लागि सुरु गरिएको |
Operation LIBERTAD र SWAYAIN | मानव वेचविखन नियन्त्रण गर्न गरिएको Operation ©LOKSEWASTORE.COM |
इन्टरपोलको मुख्यालय कहाँ रहेको छ ? – फ्रान्सको लियोन
इन्टरपोलका हालका अध्यक्ष को रहेका छन् ? – किम जोङ यान (दक्षिण कोरिया )
INTERPOL को स्थापना कहिले भएको हो ? – सन् १९२३ सेप्टेम्बर ७
INTERPOL को पुरा नाम के हो ? – International Criminal Police Organization
नेपाल इन्टरपोलको सदस्य कहिले भएको हो ? – सन् १९६७ सेप्टेम्बर २७ मा (१०० औं राष्ट्र)
इन्टरपोलमा हाल कति सदस्य राष्ट्र रहेका छन् ? –१९४ ©LOKSEWASTORE.COM
इन्टरपोलको सवैभन्दा पछील्लो सदस्य राष्ट्र कुन हो ? – भानुआटा (सन् २०१८ नोभेम्बर)
भानुआटा -१९४ औं | सन् २०१८ नोभेम्बर |
किरिवाटी -१९३ औं | सन २०१८ नोभेम्बर |
सोलोमन द्विप समूह – १९२ औं | सन् २०१७ सेम्टेम्बर |
प्यालेस्टाइन – १९१ औं | सन् २०१७ सेप्टेम्बर |
इन्टरपोलले कति प्रकारका नोटिस जारी गर्दछ ? – ८ प्रकारका
भाग ५- समसामयिक वट सावित्री पर्व
यस वर्षको वटसावित्री पर्व कहिले मनाइएको छ ? – २०७८ जेठ २७ गते
यो पर्व कुन क्षेत्रमामनाइने पर्व हो ? – मिथीला क्षेत्रमा
यस पर्वलाई के नामले समेत चिनिन्छ ? – बरसाइत ©LOKSEWASTORE.COM
मिथिला क्षेत्रमा मुख्यतय यो कुन समुदायले मनाउने पर्व हो ? – विवाहित हिन्दू मैथीलि नारी विशेषतः ब्रह्माण, कायस्थ र सोनार (तर हाल सवै समुदायले मनाउन शुरु गरेका)
यो पर्वको पौराणीक महत्व के रहेको छ ? – यो पर्व जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइन्छ । सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वरको रुख फेदमा बर्तालुले सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् । ©LOKSEWASTORE.COM
भाग ५ – समसामयिक विश्वका रहनयोग्य सहरको सूचकांक-२०२१ (Global Liveability Index)
यो सूचाकांक प्रत्येक वर्ष कसले निकाल्दछ ? – The Economist Intelligence Unit (बेलायत)
यो सूचाकांकमा कतिवटा सूचकहरु प्रयोग गरी मापन गरिन्छ ? – ५ वटा सूचकहरु
1. स्थायित्व (Stability) 2. स्वास्थ्य उपाचारको स्थिति (Health Care Status) 3. संस्कृति एवम् वातावरण (Culture and Environment) 4. शिक्षा (Education) ©LOKSEWASTORE.COM 5. पूर्वाधार (Infrastructure) |
१४० सहरमध्ये सवैभन्दा अग्र स्थान (पहिलो स्थानमा) रहेको सहर कुन रहेको छ ? – अकल्याण्ड (Auckland)
अकल्याण्ड कुन देशको सहर हो ? – न्यूजिल्याण्ड ©LOKSEWASTORE.COM
१४० सहरमध्ये सवैभन्दा कम बस्नलायकको सहरको सूचि कुन रहेको छ? – दमास्कस (सिरिया)
उक्त सूचाकांकमा टप ५ स्थानमा रहेका सहरहरुकुन कुन छन् –
अकल्याण्ड | न्यूजिल्याण्ड | ९६.० |
ओसाका | जापान | ९४.२ |
एडिलेड | अष्ट्रेलिया | ९४.० |
विलिङटन | न्यूजिल्याण्ड | ९३.७ |
टोकियो | जापान | ९३.७ |
उक्त सूचाकांकमा सवैभन्दा निम्न स्थानमा रहेका ५ राष्ट्रहरु कुन कुन हुन् ?
दमास्कस | सिरिया |
लागोस | नाइजेरिया |
पोर्ट मोरेस्बी | पपुवा न्यू गिनी |
ढाका | बंगलादेश |
अल्जियर्स | अल्जेरिया |
भाग ५- समसामयिक हालसालै दुर्घटनामा परेका पानीजहाजहरुको विवरण
हालसालै श्रीलंकाको तट नजिकै डुबेको कार्गो पानीजहाजको नाम के रहेको छ ? – MV-X Press Pearl Cargo
यो कार्गो विमान कहिले डुबेको थियो ? – सन् २०२१ जुन २ (आगो लाग्न शुरु भने मे २० बाट भएको) यो जहाज डुबेसँगै यसले समुद्रको वातावरणमा धेरै नै असर गरेको बताइएको छ । यसले नाइट्रिक एसिड जस्ता विभिन्न रसायन बोकेको र त्यहीमा चुहावट भई आगोलागी भएको र सवै रसायन समुद्रमा मिसिएकोले धेरै नै प्रभाव पारिरहेको वातावरणविद्हरुले बताएका) ©LOKSEWASTORE.COM
यो कार्गो जहाज कुन देशको रहेको थियो ? – सिंगापुर
हालसालै इरानको सवैभन्दा ठूलो नेभी जहाज पनि डुबेको छ । त्यसको नाम के हो ? – IRIS Kharg
IRIS Kharg कुन समुद्रमा डुबेको थियो ? – ओमानको खाडी (शैन्य अभ्यासका क्रममा दुर्घटनामा परी
उक्त नेभी जहाज कहिले डुबेको थियो ? – सन् २०२१ जुन २ ©LOKSEWASTORE.COM
यदी तपाईले यस भन्दा अगाडीका भाग हेर्नुभएको छैन भने तल लिंक दिएको छ ।
१०० समसामयिक सामान्यज्ञान भाग जेठ
१०० समसामयिक सामान्यज्ञान भाग जेठ
१०० समसामयिक सामान्यज्ञान भाग जेठ

यस सामाग्रीको संकलन तथा लेखन अनुप ढकालद्वारा गरिएको हो । अनुप ढकाल प्रदेश नीति तथा योजना आयोगमा योजना अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
I need pdf
Please sir pdf
Please send PDF to me
Pdf please
I Need Sir
Plz mail me
Please provide me pdf
Pdf please
Pdf
I need sir
Really nice
Pdf please
Pdf plz
Please send me pdf
1,2,3,4,5 samma ko PDF please
pdf plz
Me sir pdf
Sir pdf
Pdf sir
Sirmalbikash14@gmail.com send in this email plz !
Please provide me pdf of this ..
All part pdf plz sir
Pdf plz
I need pdf
Pdf plz
Pdf plz
Plz Sir pdf
Sir pdf
PDF plz.
Would be grateful if you send the pdf.
Pdf sir
Sir pdf plz
Sir send me pdf too
Pdf plz
sir pdf
PDF Please
sir pdf provide garidinus na
I need pdf sir
Sir please pdf too me
Sir pdf please
i need pdf
sir pdf plz
Sir pdf please
PDF sir
Namaskar!!!
Please, Provide me pdf of this current affairs
Pdf plz
Pdf sir
pls send me the pdf of part 1st, 4th & 5th
I need sir🙏
PDF please
Pdf sir
Please sir pdf
pdf please
i need sir
pdf sir hjr.
I want it sir.
Pdf please
I want pdf sir.
pdf pls
Please Pdf
I need pdf sir please
I Need 1 ,2,3,4,5 pdf and also pssword
Notes
Pdf Please sir Part 5
Plz pdf
I Need Pdf. Please sir
I need pdf sir
sir part 1,2,3,4 and 5 sabaiko pdf plz.
sir current affairs ko sabai part ko pdf please